Monday , June 14 2021
Breaking News
Home / समाचार / विश्वभर १५ करोड ३७ लाख को`रोना संक्र`मित निको भए, हेर्नुहोस् कुन देशमा कति संक्र`मित र मृ`त्यु ?

विश्वभर १५ करोड ३७ लाख को`रोना संक्र`मित निको भए, हेर्नुहोस् कुन देशमा कति संक्र`मित र मृ`त्यु ?

काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय देखिएको नयाँ भेरियन्टसहितको को`रोनाभा`इर´सको संक्र`मण विस्तारै घट्न थालेको छ ।

को`रोना संक्र`मणका बीच विभिन्न देशमा को`रोना खो`प पनि लगाइएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले केही देशमा मात्र संक्र`मितको संख्या बढेको देखिन्छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर को`रोना संक्र`मितको संख्या १७ करोड १४ लाख ६० हजार ६ सय ५४ पुगेको छ भने को`रोना संक्र`मणबाट ज्यान गु`मा´उनेको संख्या ३५ लाख ६४ हजार ८ सय ७१ पुगेको छ ।

त्यस्तै हालसम्म विश्वमा १५ करोड ३७ लाख ३४ हजार को`रोना संक्र`मित उपचारपछि नि`को भइसकेका छन् । त्यस्तै अमेरिकामा मात्र को`रोनाको संक्र´मणबाट ६ लाख ९ हजार ७ सय ६७ जनाको मृत्यु भएको छ भने संक्र`मितको संख्या ३ करोड ४१ लाख १३ हजार १ सय ४६ पुगेको छ । यस्तै अमेरिकामा २ करोड ७८ लाख ६३ हजार ८ सय ४० को´रोना संक्र´मित निको भइसकेका छन् ।

त्यस्तै ब्रजिलमा को´रोनाको संक्र´मणबाट मु`त्यु हुनेको संख्या ४ लाख ६२ हजार ९ सय ६६ पुगेको छ भने संक्र`मितको संख्या १ करोड ६५ लाख ४७ हजार ६ सय ७४ पुगेको छ । यस्तै एक करोड ४९ लाख ६४ हजार ६ सय ३१ निको भइसकेका छन् ।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *