Friday , June 18 2021
Breaking News
Home / मनोरंजन / गाउमा भेटिए क्षेत्रिनि आमाकि तामाङ्नि अचम्मका जुम्लिया दिदिबहिनी ,बिहे पनि एउटैसग गर्ने ,उतिकै राम्रा अनि यसरी खोले एकअर्काको पोल (हेर्नुस् भिडियो)

गाउमा भेटिए क्षेत्रिनि आमाकि तामाङ्नि अचम्मका जुम्लिया दिदिबहिनी ,बिहे पनि एउटैसग गर्ने ,उतिकै राम्रा अनि यसरी खोले एकअर्काको पोल (हेर्नुस् भिडियो)

तपाईहरुले देखिरहनु भएका दिदिबहिनी गंगा र जमुना हुन् ।उनिहरु एकअर्कासग हुबहु मिल्छन् र उनिहरु जुम्लिया हुन् ।हेर्दा बिल्कुलै एउटै देखिनेहरु को गंगा को जमुना छुट्याउन पनि गाह्रो पर्छ ।जुम्लिया दिदिबहिनी यसरी मिलेर बसेको हामी धेरै देख्दै र सुन्दै पनि आएका छौ ।

ताप्लेजुङ घर भएका गंगा जमुना यतिबेला भने धरानमा बसेर पढ्दैछन् ।एकअर्कामा छुट्टिन नसक्ने उनिहरु बिवाह पनि एउटै घरमा गर्ने बताउँछन् ।आज हामिले तिनै गंगा जमुना जुम्लिया दिदिबहिनीसग कुरा गरेका छौ जुन भिडियो सामाग्री तपाईहरु समक्ष पेश गर्दैछौ ।

एउटाको परीक्षा हुदैगर्दा अर्कोले गएर दिनेगरेेको घटना समेत भएको उनिहरु बताउँछन् ।बास्तवमा उनिहरु क्षेत्रिनि आमाकि तामाङ्नि छोरिहरु हुन् ।बुवा तामाङ तर आमा क्षेत्री तर बिल्कुलै तामाङ जस्तो कतेहि देखिदैनन्।बोल्ने शैली ,सालिनता र सुन्दरताको अत्याधिक परिपुरक हुन् उनिहरु ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

मेलिना मैनालीसंग विशेष सम्बाद, किरण गजमेर र कोच प्रमोद बारे यस्तो भनिन्, हेर्नुस् भिडियो ..।

नकआउट राउन्डबाट बाहिरिएसंग चर्चामा आएको एउटा नाम हो मेलिना मैनाली । ब्लाईन्ड अडिसनमा झापाकी मेलिना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *