Friday , June 18 2021
Breaking News
Home / समाचार / सपना रोक्का मगर जस्तै बिनयजंग बस्नेतकी अर्की छोरी निर्जला कुनै हिरोइन भन्दा कम छैनन (भिडियो सहित)

सपना रोक्का मगर जस्तै बिनयजंग बस्नेतकी अर्की छोरी निर्जला कुनै हिरोइन भन्दा कम छैनन (भिडियो सहित)

६ वर्षअघिदेखि काठमाडौं तथा बाहिरका बे वारिसे रूपमा फा लिएका श व व्यवस्थापन गर्न लागिपरेका विनयजंग बस्नेले अहिलेसम्म धेरै श वको दा हसंस्कार गरिसकेका छन्। उनी दाह संस्कारमा लाग्नुको पनि उस्तै कहानी छ। १५ वर्षअघि बुवाको सवारी दुर्घ टनामा परेर ज्या न गयो। सहसचिवबाट अवकाश पाएका बुवा खोज्दै जाँदा १६ वर्षअघि जब विनयजंग बस्नेत शिक्षण अस्पतालको बेवा रिसे श व कक्ष पुगे। त्यतिखेर बेवारिसे श वहरू कि रा परेको अवस्थामा देखेपछि उनको मन फेरियो ।

‘बुवा सवारी दुर्घ टनामा परी मृ त्यु भएको रहेछ। बुवा खोज्दै शिक्षण अस्पताल पुग्दा अन्य श व कि रा परेको अवस्थामा देखें,’ विगत सम्झँदै उनले भने, ‘मृ त्युपछि दाह संस्कार त हुनुपर्छ भनेर व्यवस्थापनमा लाग्नुपर्छ भन्ने महसुस गरें।’उनले त्यतिखेर आफ्नो जीवनलाई सही रूपमा सदुपयोग गर्न सकेनन्। उनी कुनै समय ला गूऔषध दु र्व्यसन फ से। समाजले पनि उनलाई चिन्न छाड्यो।

विनयजंग विवादमा पनि आइ रहन्छन्, केहि समय अघि उनले छोरी मानेकी सपना रोक्का मगरसँग सम्बन्धा बिगृएको थियो । अहिले उनि आफै काम गर्छिन भने विनयजंगले अर्की छोरी मानेकी निर्जला तामाङ मिडियामा आएकी छिन । हेरौ उनको यो भिडियो

About admin

Check Also

पूर्वमन्त्री महेश बस्नेतले पठाए मेलम्चीमा २० लाखभन्दा बढीको राहत सामग्री

भक्तपुर, ४ असार- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *