Saturday , June 19 2021
Breaking News
Home / समाचार / यो पटक एसइइ र प्लस टु को परीक्षा नहुने, यसरी गरिँदैछ बिद्यार्थीहरुको मुल्याङ्कन

यो पटक एसइइ र प्लस टु को परीक्षा नहुने, यसरी गरिँदैछ बिद्यार्थीहरुको मुल्याङ्कन

नेपालमा यो शैक्षिक शत्रको माध्यमिक शिक्षा परीक्षा एसईई तथा कक्षा १२ को परीक्षा नहुने भएको छ । बिद्यार्थीहरुको फरक तरीकाले मुल्याङ्कन गर्न लागिएको र त्यसैका आधारमा बिद्यार्थी उर्तीण हुने बताइएको छ । एसईईको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदनमा यो कुरा उल्लेख गरेको छ ।

कार्यदललाई सरोकारवालाले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय मान्यतासमेत भएकोले परीक्षा लिनुपर्ने सुझाव दिएको जनाइएको छ ।

खासगरी यस्तो अवस्थाको आकलन र परीक्षाको मोडालिटीलाई सँगै राखेर विश्लेषण गरेर मात्र निचोडमा पुग्नुपर्ने अवस्था रहेको अध्यक्ष पौडेलले बताए । महामारीको अवस्थामा विदेशका बोर्डहरूले गरेको अभ्यास र निर्णयलाई आधार मानेर प्रतिवेदन सिफारिस गरिएको गोरखापत्र दैनिकमा खवर छ ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *