Saturday , June 19 2021
Breaking News
Home / समाचार / आफ्नो पछि लागेका दुई युवकको कुरा नमान्दा मृत्यु भयो यी युवतीको

आफ्नो पछि लागेका दुई युवकको कुरा नमान्दा मृत्यु भयो यी युवतीको

काठमाडौं। कुनै पनि युवतीसँग बिहे गर्नको लागि एक भन्दा धेरै युवकले चाहना राख्नु स्वभाविक नै हो । यसरी बिहे गर्न चाहनेमध्ये युवतीले कुनै एक युवक रोजेर बिहे गर्न सक्छिन् । त्यस्तोमा अरुले चित्त बुझाउँछन् । तर, पाकिस्तानमा एक युवतीसँग बिहे गर्नको लागि दुई जना युवक पछि लागे । ती दुई युवकको झ’गडामा निर्दोष युवतीले ज्या’न गु’माउनु परेको छ ।

यी बेलायती युवतीको पाकिस्तानमा ह’ ‘त्या भएको हो । डनको रिपोर्टका अनुसार यी युवतीसँग दुई जना युवकले बिहे गर्न चाहन्थे । तर, यी युवतीले भने ती दुवैसँग बिहे गर्न चाहँदैनथिन् ।

२६ वर्षकी माहिर जुल्फिकरको लाहोरस्थित अपार्टमेन्टमा शव भेटिएको हो । मायराले बेलायतको युनिभर्सिटी अफ वेस्ट लण्डनबाट कानुनको अध्ययन गरेकी थिइन् । त्यसपछि उनले ल फर्म डंकन ब्लेकेटमा काम पाएकी थिइन् । उनी २ महिना पहिले पाकिस्तान आएकी थिइन् ।

इन्डिपेन्डेन्ट उर्दुका अनुसार मायराका काका मोहम्मद नजीरले यस विषयमा पुलिसमा उजुरी दर्ता गराएका छन् । उनले जाहिर जदुन र साद अमिर बट नामका दुई युवकमाथि ह’ ‘त्याको आ’रोप लगाएका छन् ।

नजीरका अनुसार यी दुई युवाले विगत केही समयदेखि मायरालाई सताइरहेका थिए र उनलाई परिणाम भोग्नुपर्ने धम्की दिइरहेका थिए । मायराको श’वमा चो’ट पनि भेटिएको छ । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *