Monday , June 14 2021
Breaking News
Home / समाचार / ऋषि धमलाको परिवारको जस्तो हालत कसैको नहोस दैब!

ऋषि धमलाको परिवारको जस्तो हालत कसैको नहोस दैब!

धमलाको एक छोरा र एक छोरी छन।छोरी एरिकाको भने एउटा हात छैन।जन्म जातनै हात गुमाएकी एरिकाको पीडालाई सम्झेर धमला अन्तरबार्तामै भक्कानिएका थिए।नेपाली पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका सफल पत्रकार तथा मिडियाकर्मी ऋषि धमला र नायिका एलिजा गौतम श्रीमान श्रीमती एक साथ् मिडियामा आएका छन।

केहि समय अगाडी चलचित्र अनुराग आए संगै सोचे जस्तो सफल नभए पछि धमलाले अब चलचित्रमा लगानी नगर्ने बाचा समेत गरेका छन तर श्रीमतीलाई भने केहि दिनमै चलचित्रमा अभिनयमा प्रबेस गरेको देख्न पाउने बताएका छन।एता एलिजाले कुन चलचित्र खेल्ने भन्ने प्रश्न भने यतिकै उभिएको छ हेरौ उक्त कुराकानी

झापा । कोरोना सं क्रमण भएको भन्दै आफ्नै श्रीमतीलाई एक व्यक्तिले बे वारिसे अव स्थामा छाडेका छन् । मेचीनगर १३ स्थित चारआली बजारमा भाडामा बस्दै आएका रिजाल थरका श्रीमानले आफ्नी दुई जिउकी श्रीमतीलाई बेवारिसे बनाएका हुन् ।को रोना सं क्रमण पुष्टि भएपछि घरबेटीले समेत बस्न नदिएको ती महिलालई श्रीमानले मंगलबार साझ चारआली स्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएका मेचीनगर १३ का वडा अध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।

वडाध्यक्ष सिग्देलले आफ्नो जिम्मेवारीमा ती महिलाको उद्धार गरी एम्बुलेन्समा मेचीनगर नगरपालिकाले बनाएको कोभिड आईसुलेसन वार्डमा लगिएको बताए । तर त्यहाँ बिरामीलाई आफनो मान्छे बिना राख्न नमिल्ने भन्दै वडाध्यक्षलाई फोन मार्फत नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीलगायत कोभिड आईसुलेसन वार्डमा कार्यरत डाक्टरले लिन नमानेपछि अहिले बिरामी भद्रपुर मेची अस्पताल लादैगरेको जानकारी दिए ।

नगरबासीको स्वास्थ्यपचारमा सहज होस भनेर एमबिबिएस डाक्टर सिहतको आईसुलेसन वार्डमाा नगरभित्र बसोबास गर्ने नागरिकले नै उपचार गर्न नपाएर अन्यत्र नै लैजानुपर्दा आफुलाई दुख लागेको वडाध्यक्ष सिग्देलले बताए ।बेलायती सेनामा कार्यरत ताप्लेजुङका मण्डल थेबेलाई देख्दा जो कोही दंग पर्छन । कारण हो उनका सुगठित हात पाखुरा र लोभलाग्दो शरीर । चट्ट मिलेको जिउडाल हेर्दा जसले पनि सैनिकको हुलिया भएको ठम्याउने ३१ वर्षको लक्का जवान मण्डल अहिले बेलायती सेना बाहेक मोडलको परिचय समेत बनाएका छन् ।

नेपाली सेनाको छँदा खाँदाको जागिर छाडेर बेलायती सेनामा भर्ती हुँदा बाबुले देश छोड्यो भनेर रोएका मण्डलका बाबु आमाका आँखामा अहिले न गरिबीको पिडा छ नत छोरो टाढा भएकोमा पहिला जस्तो सुर्ता ।बेलायती सेनका आर्मी छोरालाई अहिले बाआमाले घर गाउँमा नै बसेर म्यूजिक भिडियोको हिरोको रुपमा देख्न पाउँदा बाआमाका आँखामा खुशी छन् । सानै उमेरदेखि कलाकारितामा झुकाव भएकाले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर दिने मोडल थेवेले बताए।

मण्डलले गायिका पारु राईएको तिम्रो तृष्णामा अभिनय गरेर आफ्ना कला कौशल देखाएका छन् । पारु र भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बूको स्वर रहेको गीतको भिडियोमा मण्डलसँग सुन्दरी पारुको अनस्क्रिन रोमान्स रहेको छ । बेलायत र नेपालका विभिन्न सुन्दर तथा रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन्। नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका हुन्।

भिडियोमा करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे र पारु राईका अलावा विकाश लिम्बू र वृक्षा लिम्बूले अभिनय गरेका छन्। भिडियोमा मेकअप बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नवीन निरौलाको रहेको छ।नेपाल छँदै संगीतको आधारभूत शिक्षा लिइसकेकी गायिका राईले प्रवासमा रहेर आफूलाई मन पर्ने पेसा अंगाल्नका लागि सोचे जस्तो सहज नभएको बताइन्। पाँचथरमा जन्मिएकी र हाल बेलायतमा पल्टने जीवन बिताइरहेकी पारु राई करिब एक दशकदेखि बेलायतमै बस्दै आएकी छन्।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *