Monday , June 14 2021
Breaking News
Home / समाचार / भर्खरै आयो सारा देशवासीलाई अत्यन्तै खुसीको खबर।

भर्खरै आयो सारा देशवासीलाई अत्यन्तै खुसीको खबर।

देशभरका प्रतिनिधिले लक डाउन बारे गरे यस्तो खु’लासा ? शेयर गरेर सबै सामु पुर्याउनुहोला, को’रो’ना भा’इरस स’ङ्क्रमणको जोखिम बढेपछि काठमाण्डाै उपत्यकाभित्रका तीन जिल्लामा नि’षेधाज्ञा लागू भएको ४३ दिन पुगेको छ । नि’षेधाज्ञाका कारण जनजीवन ठप्प छ । सँगै कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । निषेधाज्ञाका कारण घरभित्र रहेका नागरिक आत्तिन थालेका छन् ।

यस सँगै स्वास्थ्य सावधानीका साथ सेवा, व्यापार, जनजीवनलाई नियमित गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । विभिन्न पेसा, व्यवसाय गर्नेले आउँदाे असार १ गतेदेखि अहिले लागू भएको नि’षेधाज्ञालाई खुकुलो बनाउनुपर्ने बताएका छन् ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाण्डाै उपत्यका भित्रिने र बाहिरिने नाकामा थप क’डाइ गरेर उपत्यकाभित्रको जनजीवन सुरु गर्नुपर्ने बताउनुभयो । निषेधाज्ञालाई एकै पटक नभइ चरण–चरण गरेर खु’कुलो बनाउँदै लैजान सकिने मेयर शाक्यले बताउनुभयो । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सवारी साधन सञ्चालनमा रोक लगाउँदै र नाका ब’न्द गर्दै, स्वास्थ्य मा’पद’ण्ड पालना गराउँदै उपभोग्य वस्तुको पसल खोल्नुपर्ने बताउनुभयो । नि’षेधाज्ञामात्रै विकल्प

नभएकाले बिस्तारै निषेधाज्ञा खुकुलो बनाउनुपर्ने उहाँले बताउनुभयो । स्वास्थ्य मा’पद’ण्ड अपनाउँदै ‘फ्रन्टलाइनर’ लाई काममा खटाउनुपर्ने पनि उहाँको भनाइ छ । खुद्रा व्यापार सङ्घका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्यले असार १ गतेदेखि नि’षेधाज्ञा बिस्तारै खुला गर्नुपर्ने बताउनुभयो । व्यापार, व्यवसायमा गाह्रो परेको तथा निम्न आय भएका मानिसहरूलाई जीवन निर्वाहमा नै कठिन भएकाले सरकारले सोच विचार गरी नि’षेधाज्ञालाई खुकुलो पार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यो समाचार पनि अवश्य पढ्नुहोस्, आफुलाई एउटा सीमाबाट पर नपार्नुहोस् र उचित आराम लिनु पर्ने याद राख्नुहोस्। यो एउटा अर्को धेरै ऊर्जा प्रदान गर्ने दिन हो र अनपेक्षित लाभ हुने सम्भावना छ, तर्क र टकराव अनि अरूमा अनावश्यक दोष खोज्नेबाट बच्नुहोस। प्रेममा हतार नगर्नुहोस्। आफूलाई धोखाबाट सुरक्षित राख्नको लागि व्यापारमा चनाखो हुनुहोस्। दैनिक आवश्यकताहरू पूरा नगर्नाले तपाईंको वैवाहिक जीवनमा आज तनाउ हुनेछ। यो भोजन, सरसफाइ, अन्य घरेलू काम आदि जस्तै कुराहरूको बारेमा हुन सक्छ। बच्चाहरुसँग खेल्नाले तपाईंलाई धेरै शान्तिको अनुभव हुनेछ। आर्थिक समस्याले तपाईंको निर्माणात्मक सोच्ने

क्षमतामा हानि पुर्याउनेछ। तपाईंले समयमा गरेको मद्दतले कसैको जीवन बचाउन सक्छ। समाचारले तपाईँको परिवारका सदस्यहरूलाई गर्व हुने र तिनीहरूलाई प्रेरित पनि गर्नेछ। आज अचानक रोमान्टिक कुराहरू निस्कने सम्भावना छ। तपाईंले आफ्नो विचार राम्ररी प्रस्तुत गर्नुभयो र काममा आफ्नो सङ्कल्प र उत्साह देखाउनु भयो भने – तपाईंलाई फाइदा हुने सम्भावना छ। तपाईंको जोडी आज धेरै रोमान्टिक देखिन्छन्। केही व्यायाम गरेर आफ्नो दिन सुरु गर्नुहोस्। यस समय तपाईंले आफैंलाई राम्रो महसुस गर्न सुरू गर्नु हुनेछ, यसलाई नियमित रूपमा दैनिक गर्नुहोस् र यसमा लीन हुने प्रयास गर्नुहोस्। जोडी र छोराछोरीहरूले अतिरिक्त स्नेह र हेरविचार गर्नेछन्।

About admin

Check Also

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिन् यतिधेरै सहयोग

काठमाडौं। मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न …

Leave a Reply

Your email address will not be published. Required fields are marked *