Tuesday , June 15 2021
Breaking News
Home / समाचार / स्वर्गीय सविता भण्डारीको सम्झनाको लागि हेरौं उनी जि वि त छँदाका टिकटक भिडियोहरु (भिडियो हेर्नुस्)

स्वर्गीय सविता भण्डारीको सम्झनाको लागि हेरौं उनी जि वि त छँदाका टिकटक भिडियोहरु (भिडियो हेर्नुस्)

अहिले सबैको चासोको बिषय बनेको घ ट ना हो , चितवनको सबिता भण्डारी मृ त्यु प्रकरण , केहि समय पहिले सबिताको आफ्नै घरमा झु ण्डि एको अ व स्थामा फे ला प रे की थिईन भने यस घ टनालाई आफन्तले भने कर्तब्य गरि घ टाएको भनेका छन।

चितवनको सारादानगर घर भएकी सविताको एउटा सानो बच्चा छन । सविताको आफन्तको अनुसार उनलाई घरमा बार बार मानसिक तथा शारीरिक त ना ब साथै ससुराको ग लत न जर थियो भन्ने आ रो प लागेको छ ।

चितवनकी सविता भण्डारीको करिब एक महिना अघि रहस्यम नि ध न भएको थियो । उनका माइतीले सविताले आफै मृ त्यु नरोजेको र उनलाई त्यसका लागि बाध्य बनाएको दावी गर्दै आएका छन् । प्रहरीले समेत घ ट नालाई हल्का ढंगले लिएको आ रो प उनीहरुको छ । प्रहरीले उजुरी दर्ता गर्न समेत आनाकानी गरेको परिवारका आफन्तको भनाई छ ।

लगाईएको छ भने घ ट नाको कारण पनि ससुरा भएको सुनिदै आएको छ। उनी सविताको पहिलेको टिकटक अहिले सामाजिक संजालमा भाईरल भएका छन। हेर्नुहोस यो भिडियो मा सविताको सम्झना :

About admin

Check Also

सानो छदा आकाशमा प्लेन भन्दै उफ्रने म, आज हजुरहरुको आशीर्वाद र मेरो मेहनतले प्लेन चलाउने बन्दैछु

सानो छदा आकाशमा प्लेन भन्दै उफ्रने म ,आज आफन्त र हजुरहरुको आशीर्वाद र मेरो मेहनतले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *