Monday , June 14 2021
Breaking News
Home / रोचक / जुम्ल्याहा दाजुभाइ यसरी बने दिदी बहिनी, हजुरबुवाले सम्पत्ति बेचेर दिएका थिए सर्जरीको पैसा

जुम्ल्याहा दाजुभाइ यसरी बने दिदी बहिनी, हजुरबुवाले सम्पत्ति बेचेर दिएका थिए सर्जरीको पैसा

ब्राजिलमा बस्ने दुई जुम्ल्याहा दाजुभाइले आफ्नो जीवनमा धेरैजसो कुरा सँगसँगै गरे र दुबैले ट्रान्सजेन्डर श ल्यक्रि या पनि गराएर रेकर्ड कायम गरेका छन् । १९ वर्षका यी जुम्ल्याहा श ल्यक्रि या गरेपछि युवती बनिसकेका छन् । मायला र सोफियाका अनुसार उनीहरु वाल्यकालदेखि नै केटाले झैं महसुस गर्न नसक्ने भएकोले आफूहरुले श ल्यक्रि या गराउने निर्णय लिएको बताए ।

ब्राजिलको दक्षिण–पूर्वी शहर ब्लूमेनोमा रहेको एक ट्रान्सजेन्डर सेन्टरमा दुबैले शल्यक्रिया गराएका छन् । यो सेन्टरका डाक्टर जोसे कार्लोसका अनुसार यो संसारको पहिलो यस्तो रिपोर्टेड केस हो । यो श ल्यक्रि याको एक हप्तापछि नै दुबैले एएफपीसँग भिडियो कन्फरेन्समार्फत् अनुभव साझा गरेका छन् ।अर्जेन्टिनामा मेडिसिनको पढाई गरिरहेकी मायलाले भनिन्, ‘मलाई सधैं आफ्नो शरीर राम्रो लाग्थ्यो तर म पुरुष भएर निकै अ सहज महसुस गर्दथेँ ।’ मायला र सोफियाले यौ’ न हिं’ सा र उ त्पी डन जस्तो स्थितीमा आफूहरु एक अर्काको सहारा बनेको बताए ।

साओ पाउलोमा सिभिल इन्जिनियरिङको पढाई गर्ने सोफियाका अनुसार ब्राजिलमा ट्रान्सफोबिया अत्यधिक छ । मानिसहरु यहाँ ते स्रो लि ङ्गी लाई असाध्यै उ त्पी डन गर्छन् । स्मरण रहोस्, नेशनल असोसिएशन अफ ट्रान्ससेक्सुएल्सको आँकडा अनुसार अघिल्लो वर्ष ब्राजिलमा १७५ जना मा रि एका थिए । यो अन्य देशको तुलनामा असाध्यै धेरै हो ।

सोफियाले भनिन्, ‘हाम्रो निर्णयमा हाम्रो आमाबुवा निकै सहयोगी हुनुभयो तर उहाँहरुलाई मानिसहरुले हाम्रो भद्दा म जा क उडाउन सक्ने र हामीलाई उ त्पी डन गर्न सक्ने ड र ले निकै सताउँथ्यो । मेरा हजुरबुवाले श ल्यक्रि याका लागि पैसा दिएका थिए । २० हजार डलरको यो श ल्यक्रि याका लागि उनले आफ्नो सम्पत्ति बेचिदिएका थिए ।’स्मरण रहोस्, सोफिया र मायलाका आमाले उनीहरुलाई निकै समर्थन गर्छिन् । ४३ वर्षकी स्कूल सेक्रेटरी लूसिया डा सिल्वा भन्छिन्, ‘मलाई सधैं लाग्थ्यो कि मेरा छोराहरु चिन्तामा छन् र म उनीहरुलाई छोरीलाई झैं व्यवहार गर्दथेँ किनभने मैले यसो गर्दा उनीहरु निकै खुसी हुन्थेँ ।’ रातोपाटीबाट

About admin

Check Also

यस्ता विशेषता भएका मान्छे हुन्छन् अत्यन्तै भाग्यमानी

हरेक मानिसको शरीरिक बनावट फरक हुन्छ । फरक–फरक बनावट र संकेतले व्यक्तिको विशेषताबारे पनि बताइरहेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *