Friday , June 18 2021
Breaking News
Home / समाचार / चर्चित सञ्चारकर्मी रवि लामिछाने र टिम मार्फत यति धेरै विभिन्न ठाउँमा स्वास्थ सामाग्री वितरण ! सबैमा उच्च सम्मान!

चर्चित सञ्चारकर्मी रवि लामिछाने र टिम मार्फत यति धेरै विभिन्न ठाउँमा स्वास्थ सामाग्री वितरण ! सबैमा उच्च सम्मान!

चर्चित सञ्चारकर्मी रबी लामिछाने लेख्नुहुन्छ :-“थोरै लामो तर महत्वपूर्ण भनाइ र अपडेट:ज’नमैत्री अस्पताल सँगको नाता फेरि स्पष्ट पार्छु। झन्डै झन्डै बन्द जस्तै अवस्था रहेको यो अस्पताल पर्याप्त अक्सिजन र केही सामान्य ब्यवस्थापकीय स्रोत साधनको अभावमा थियो। अस्पताल संचालकहरुको होस्टेमा,हैंसे मिलाउदै हामीले मुलतः अ’क्सिजन ब्यवस्थापनको जिम्मेवारी लिएर यो महामारीमा अस्पताल पुर्ण रूपमा संचालन गर्न सघाउने प्रतिवद्द्ता गर्यौं।खर्च गर्न नसक्नेलाई निशुल्क उ’पचार हाम्रो एक मात्र प्र’तिवद्दता हो। सक्नेले चाहिँ तिर्नै पर्छ, स’रकारी रेट भन्दा पनि कम, न’सक्नेले कुनै पनि हा’लत तिर्नु पर्दैन।जसले ज’स्तो शिर्षकमा समाचार बनाएपनि मेरो कुरा य’त्ती हो। 

बाँकी उप’चार प’द्धति,बि’रामीको अ’वस्था,चिकित्सकिय जटिलता जस्ता विषयमा हामीलाई केही थाहा हुदैन।अफवाहको पछी लाग्नु भन्दा पहिला ठुला अस्पतालहरुमा ८/१० दिन ICU, भेन्टिलेटरमा बि’रामी राखेकाहरु सँग ती अ’स्पतालको बिल मागेर तुलना गर्नु होला। यद्यपि अस्पतालले ओभर चार्ज न’गरोस् र गुणस्तरीय सेवा प्रदान गरोस् भन्ने हामी चाहन्छौ नै र त्यसकालागि आवश्यक पहल र खबरदारी गरि नै रहेका छौ।के’ही कम’जोरी भएको भए खबर पाउ’नासाथ ठिक गर्छौ/ गरा’उछौं।यो महा’मारीमा दुखले काम गरिरहेकाहरु लाई थप दुख नदिनु होला, पा’प लाग्छ। 

आफ्नो र आफ्नो प’रिवारको ज्या’न जोखिममा राखेर काम गर्दा थोरै भए पनि प्रेरणा मिलोस् भन्ने को चाहदैन र?मलाई त त्यसैपनि आलोचना खेप्न बानी परेको छ तर यो म’हामारीमा अहोरात्र खटिएका स्वा’स्थ्यकर्मीहरुको मनोबल न’गिराइदिनु होला। उहाँहरुको मुहारमा उदासी न’छाओस् ,मेरो बिन्ति छ।यो भन्दा बढी यो अस्पतालसँग मेरो चाहिँ सात पुस्ता सम्मको केही नाता छैन।स्थित सहज भए पछि O U T, आउट। अब केही अपडेट: यतिबेला जनमैत्रीमा ३५ जना वार्डमा उपचाररत हुनु हुन्छ, ICU मा ७ जना हुनुहुन्छ, इ’मर्जेन्सी, फि’वर क्लिनिक हरेक दिन ब्यस्त देखिन्छ,यो २ हप्तामा २०० भन्दा बढीले से’वा प्राप्त गर्नु भयो होला। 

आज’का मिति स’म्म हामीले ज’नमैत्री अस्पतालमा भर्ना नै भएर उप’चार गराउनु भएका २० जना बिपन्न बिरामी को सम्पूर्ण खर्च बेहोरी सकेकाछौं (खाना देखि औषधि उपचार सम्म), थप बिरामीलाई सहयोग गर्ने क्रम जारी छ, PCR र आइसोलेसन सहायता लिनु हुनेहरुको विवरण पनि प्राप्त हुने क्रममा छ।हामीलाई सहयोग गर्ने र हामीले सहयोग गरे’काहरुको एक एक विवरणका लागि केही दिन अझै ला’ग्छ, कृपया धैर्य पुर्वक प्रतीक्षा गरिदिनु होला।अहिले त अति नै ब्यस्त छौं। स्थि’ति केही सहज भए पनि हाम्रो दौडादौड कायम नै छ। 

यस वि’च Teaching Hospital, Manmohan Cardio मा उपचाररत आर्थिक अवस्था अत्यन्त नाज़ुक भएकि एक चेली लाई नगद सहयोग गरेका छौ।अक्सिजन प्राप्त गर्नकाललागी Lions Club का साथीहरूको सहयोग निरन्तर रह्यो,FNCCI र १७ नं वार्ड द्वारा संचालित आ’इशोलेशन सेन्टर सँग सहकार्य गर्न सकिन्छ कि भनेर त्यहा गयौं,असाध्यै मेहनतका सा’थ आइशोलेशन सेन्टर बनाइएको रहेछ।हाम्रो तर्फ बाट Oxygen Regulator with Flow Meter हस्तान्तरण गर्यौं,हाम्रो सम्पर्कमा आएका बिरामीलाई त्यहाँ राख्न पर्ने भए निशुल्क राख्न सकिने जानकारी उहाँहरु बाट पायौं! Bodhi Saata Bihar ले अस्पतालको क्यान्टिनलाई करिब १ महीना पुग्ने खा’ध्य सामग्री तथा केहि स्वास्थ्य सामग्री Best Balaju Youth Club समेतको सहकार्यमा अस्पताल लाई हस्तान्तरण गरेको छ।

समाजसेवी ब्यक्तित्व दिव्यमणि रा’जभण्डारी ज्युलाई प्रोत्साहन र सहयोगका लागि आभार व्यक्त गर्दछु ,शहिद मेमोरीयल अस्पताल कलंकिमा उपचाररत बिपन्न बिरामी को आफन्तलाई सहयोग गर्यौं, काठमाडौ बाहिरका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरुकालागि स्वास्थ्य सामग्री उप’लब्ध गरायौं!जनमैत्री अस्पताल र हाम्रो आफ्नै रास्कोट अस्पतालको लागि ५० ओटा अ’क्सिजन सिलिन्डर हामीले खरीद गर्यौं, दोलाखा चरीकोट अस्पतालमा उप’चाररत बिरामिलाई आर्थिक सहयोग गर्यौं,नेपाल भारत मैत्री अस्पताल चाबहिल मा उपचाररत बिरामिलाई आर्थिक सह’योग गर्यौं।भक्तपुर इंटरनेशनल अस्प’ताल मा उपचाररत बि’रामिलाई आर्थिक सहयोग गर्यौं। यो महा’मारीमा सकेको गर्छौ।”

About admin

Check Also

नायिका आँचल शर्मा र उदित श्रेष्ठ ५० परिवारको लागि राहत लिएर सिन्धुपाल्चोकमा, (हेर्नुस् ७ तस्बिर)

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *