Sunday , September 26 2021
Breaking News
Home / समाचार / दाङमा घट्यो अहिले सम्मकै अचम्मको घटना , देख्ने पनि परे हैरान !

दाङमा घट्यो अहिले सम्मकै अचम्मको घटना , देख्ने पनि परे हैरान !

दाङ

शनिबार दाङ’मा एउटा अनौठो घटना भएको छ। एक जना व्यक्ति’ले बल्छी लगाएर तानेको माछो’ले टोक्दा बेहोस भए । त्यस’पछि उनको केही बेरमै मृत्यु भएको छ। लमही नगरपालिका वडा नं. १ सुनडबरी’का ४९ वर्षीय खिमबहादुर घर्ती स्थानीय खोला’मा बल्छी लगाएर तानेको अढैया जात’को माछा’ले टोके लगत्तै बेहोस भएका थिए।

‘श्रीमती सँगै स्थानीय कुलो’मा बल्छी लगाएर माछा मार्न गएका घर्ती’को जाल’मा सर्प जस्तै लामो अढैया जात’को माछा परेछ,’ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्ले’ले भन्नुभयो, ‘माछा फटफटाइ रहे पछि घर्ती’ले मार्न’लाई आफ्नै मुखले त्यसको टाउको टोके’लगतै उहाँ बेहोस हुनु भएछ र दौडाएर अस्पताल ल्याउना साथ चिकित्सक’ले उहाँलाई मृत्यु भइ’सकेको घोषणा गरेका थिए।’

एसपी काफ्लेका अनुसार झन्डै शनिबार दिउँसो २ः४५ बजे’तिर घर्ती’को बल्छी’मा सर्प’जस्तै देखिने झन्डै एक हात लामो अढैया जात’को माछा परेको थियो। त्यसको टाउको मुख’ले टोकेको ३–४ मिनेटपछि घर्ती बेहोस भएका थिए। श्रीमती’ले गाउँले’लाई गुहारेर श्रीमान’लाई साढे ३ बजेतिर लमही अस्पताल पुर्‍याउना साथ चिकित्कस’ले मृत घोषणा गरेको एसपी काफ्ले’ले बताउनुभयो ।

वडा प्रहरी कार्यालय लमही’का प्रमुख प्रहरी निरीक्षक राजन पौडेल’ले अनौठो घटना घटेको भए पनि परीक्षण रिपोर्ट नआउँदा सम्म घर्ती’को मृत्यु यही कारण’ले भयो भन्न सक्ने अवस्था नरहेको बताउनु भयो । ‘हामीले सर्पजस्तै देखिने झन्डै एक हात लामो माछा पनि अस्पताल’मै राखेका छौं,’ पौडेल’ले भन्नुभयो, ‘परीक्षण रिपोर्ट’ले घर्ती’को मृत्यु माछा’को विषका कारण भएको हो वा अन्य केही कारणले भएको हो भन्ने यकिन हुने छ।’

एका एक घर्ती’लाई हृदयघात भएको हुन सक्ने उहाँले आशंका व्यक्त गर्नुभयो । ‘तर, यो माछा दुरुस्तै सर्पजस्तै हुँदो रहेछ,’ पौडेल’ले भन्नुभयो, ‘त्यसैले त्यो माछा’को टाउको’मा विष भण्डारण थियो कि भन्ने आशंका पनि छ ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *