Monday , September 27 2021
Breaking News
Home / रोचक / नङमा यस्तो परिवर्तन आयो भने सम्झनुस स्वास्थ्यमा ठुलै समस्या हुँदैछ

नङमा यस्तो परिवर्तन आयो भने सम्झनुस स्वास्थ्यमा ठुलै समस्या हुँदैछ

समान्तया नङलाई सुन्दरतासँग जोड्ने गरिन्छ । सुन्दर नङ हुनेलाई स्वस्थ भने मान्न नसकिने एक अध्यनले देखाएको छ । नङमा आउने सामान्य परिवर्तनले पनि हाम्रो स्वास्थ्यमा समस्या हुन लागेको संकेत गर्ने विज्ञहरुले बताएका छन् ।

नङ निली रंगको हुँदै गयो भने शरीरमा अक्सिजनको कमी भएको बुझ्नु पर्छ । यसले फोक्सोमा समस्या भएको संकेत गर्छ। कुनै पनि ब्यक्तिको नङको रंग निलो छ भने यस्ता ब्यक्तिलाई मुटुको समस्या हुन सक्ने वा फोक्सोमा समेत समस्या हुन सक्छ ।

यदि नङ लामा भएपछि औंला तिर नै फर्किन थाल्छन् भने यसले पनि शरी स्वस्थ नभएको संकेत गर्छ ।त्यस्तै जुन ब्यक्तिका नङ गुलावी र सफा हुन्छन् त्यस्ता ब्यक्तिको स्वास्थ्यमा समस्या हुन सक्छ । यस्ता नङ भएका ब्यक्तिलाई चिनीरोग अर्थात मधुमेहको पनि डर हुन्छ ।

कुनै पनि ब्यक्तिको नङ गोलो आकारको छ भने त्यस्ता ब्यक्तिलाई स्वास प्रश्वास सम्बन्धी समस्या हुन सक्छ । यस्ता नङ हुनेलाई फोक्सो सम्बन्धी समस्या समेत हुन सक्छ ।

त्यस्तै कुनै पनि ब्यक्तिका नङ धब्बा र रेखा कोरिएका छन् तर लालिमा युक्त छन् भने त्यस्ता ब्यक्ति धनी हुन्छन् । नङको आकार ‌औंलाको टुप्पो भन्दा आधा आकारको छ भने त्यस्ता नङ सबै भन्दा राम्रा मानिएका छन् ।पहेंलो रंगका नङ हुने पुरुष नपुङ्षक हुने सम्भावना हुन्छ ।

About admin

Check Also

नाभिका बारेमा यी १० रोचक कुरा जसले तपाईलाई आश्चर्यमा पार्नेछ !

एजेन्सी – नाभि अर्थात् (नाइटो), कुनै मानिसको अति आकर्षक, कसैको रौँले छोपीएको, कसैको बहिएर निस्किएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *