Friday , September 24 2021
Breaking News
Home / समाचार / पवित्र धार्मिकस्थल गुम्बाभित्र यी जोडीलाई आ पतिजनक अबस्थामा एक स्थानीयले देखेपछी …

पवित्र धार्मिकस्थल गुम्बाभित्र यी जोडीलाई आ पतिजनक अबस्थामा एक स्थानीयले देखेपछी …

काठमाडौ, भदौ १७ । रामेछापको उमाकुण्ड गाउँपालिका–३ स्थित ङग्युर पल्युल छेवाङ छोलिङ गुम्बाभित्र अ’ वैध रु’ पमा यौ’न क्रि’या’क’ला’प ग’ र्ने एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । गुम्बाभित्र यस्तो कार्य गर्नेलाई उक्त गुम्बाका प्रमुख ६२ का सर्की शेर्पा र २४ बर्षिय सन्तोषी सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

भदौ १४ गते बौद्ध धर्मवालम्बीहरुको पवित्र धार्मिकस्थल गुम्बाभित्र आ’प’तिजनक अ’बस्थामा स्थानीयले फेला पारेका थिए । स्थानीयले खबर गरे पछी यो खबर बाहिर आएको हो । दुवै जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । धार्मिक स्थलभित्र गैरकानुनी रुपमा यौ’न क्रि’या’क’लाप गर्ने शेर्पा र सुनुवारलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक स्थल गुम्बाभित्र सास्कृतिक मुल्य मान्यता सामाजिक सदाचार र नैतिकता बिपरीत अमर्यादित अ प राधिक यौ’न क्रि’या’कला’प ग’रे’को हुँदा मूलुकी अपराध संहिता २०७४ को दफा १२३ (१)बमोजिम सार्बजनिक स्थलमा यस्तो कार्य गर्न नहुने कसुरमा जिल्ला प्रशसन कार्यालय बाट १० दिनको म्याद थप भई अनुसन्धान काम भइरहेको छ

यो पनि, छ लेन सडक निर्माण अन्तिम चरणमा- ‘छ लेन’ सडक निर्माण कार्य पूरा हुन लाग्दा धनगढीदेखि अत्तरिया चोकसम्म पुग्न अब सवारी साधनमार्फत १०÷१५ मिनेट मात्र लाग्न थालको छ । यसअघि साविकको ठाउँठाउँमा उप्किएको कालोपत्रे र साँघुरो सडकमा सवारी साधनमार्फत धनगढीदेखि अत्तरिया पुग्न आधा घण्टाभन्दा बढी समय लाग्ने गरेको थियो ।

धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको १४ दशमलव दुई किलोमिटर लामो निर्माणाधीन छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सडकमा आवागमन सहज र छिटो छरितो भएको हो । सरकारको प्राथमिकता प्राप्त यो सडक आयोजना निर्माण कार्यको भौतिक प्रगति हालसम्म ९० प्रतिशत पूरा भइसकेको छ । छ लेन सडक आयोजना कार्यालयका प्रमुख युवराज पोखरेलले हाल गेटा मेडिकल कलेज नजिकको सडकखण्डमा पर्ने सुन्नी खोला पुल निर्माणको काम भइरहको बताउनुभयो ।

यसैगरी मनहरा खोला पुल निर्माणका लागि ठेक्का लागिसकेको भए पनि बर्खा मौसमका कारण अझै सुरु हुनसकेको छैन । यो सडक आयोजनाअन्तर्गत मोहना नदीमाथि रहेको हालको मोहना पुलको समानान्तर हुने गरी अर्को पुल निर्माण गर्न लागिएको छ । यसका लागि पुलको डिजाइनसमेत स्वीकृत भइसकेको जनाइएको छ । यो सडक तीन वटा प्याकेजमा राखेर निर्माणाधीन रहेको छ । मोहना पुलदेखि धनगढी ट्राफिक चोकसम्मको सडकलाई पहिलो प्याकेज र ट्राफिक चोकदेखि अत्तरियासम्मको सडकलाई दोस्रो तथा तेस्रो प्याकेजमा राखेर निर्माणको काम भइरहेको छ ।

यो सडक निर्माणका लागि निर्माण कम्पनीसँग विसं २०७४ मा ठेक्का सम्झौता गरिएको थियो । विसं २०७६सम्म यो सडक निर्माण पूरा गरिसक्नुपर्ने भए पनि विभिन्न अवरोधका कारण निर्माण अवधि पटकपटक थपिँदै गएको छ । पछिल्लो पटक थपिँएको छ महिनाको निर्माण अवधि गएको साउन १५ गते सकिएको छ । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको जोखिमका कारण काम तोकिएको समयमै पूरा गर्न नसकिएको भन्दै निर्माण अवधि थप्न निवेदन पेस गरेका छन् । ‘‘अब निर्माणको अवधि मन्त्रिपरिषद्को निर्णयबाट मात्र थप्न सकिन्छ’’, आयोजना कार्यालयका प्रमुख पोखरेलले भन्नुभयो, ‘‘पछिल्लो पटक थपिएको अवधिमा काम पूरा गर्न नसकेको कारण पुष्ट्याइ गर्न सकिएन भने निर्माण कम्पनीले हर्जना तिर्नु पर्छ ।’’

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *