Monday , September 27 2021
Breaking News
Home / स्वास्थ्य / कसरी स’म्प’र्क गर्दा बच्चा बस्छ, बाँ’झोप’नाबाट कसरी बच्ने ? डा. सबिना सिम्खडाको सुझाब हेरौ यो कुराकानी..

कसरी स’म्प’र्क गर्दा बच्चा बस्छ, बाँ’झोप’नाबाट कसरी बच्ने ? डा. सबिना सिम्खडाको सुझाब हेरौ यो कुराकानी..

डा. सबिना सिम्खडाले बात्सल्या आईभिएफ फर्टिलिटी सेन्टर खोलेको करिब तीन बर्ष भयो । तीन बर्षमा हजारौं निःसन्तानको पीडा खेपेका महिलाहरुलाई आमा बन्न सहयोग गरेकी छन् । निःस’न्तान’पन भएर उपचारको लागी नेपाल बाहिर जानेहरुलाई नेपालमै उपचार संभव छ भनेर देखाएकी छन् । पछिल्लो समय निःसन्तानपन (बाँ’झोप’ना)को बारेमा जनचेतना फैलाउँदै त्यसबाट जोगिन समेत डा. सिम्खडा आग्रह गर्छिन् ।

बिहे गरेको एक बर्ष सम्म पनि कुनै पनि अस्थिाई साधनको प्रयोग बिना शा’रि’रक स’म्प’र्क गर्दा बच्चा बसेन भने बाँ’झोप’ना हुने डा. सिम्खडा बताउँछिन् । उमेर जति बढ्दै गयो उत्तिकै बा’झोप’ना हुने संभावना हुन्छ । उमेरको हकमा ३० बर्ष माथि अझ बढी जोखिम हुने संभावना रहन्छ । दैनिक जस्तो शा’रि’रिक स’म्प’र्क गर्दा वा म’हि’नावारी भएको १० देखी २० दिन भित्र स’म्प’र्क हुँदा पनि बच्चा बसेन भने तुरन्त सम्बन्धीत चिकित्सकलाई देखाउन उनी आग्रह गर्छिन् ।

पहिले नेपालका बिरामीहरु भारत जान्थे तर अहिले भारतबाट बा’झोप’नाको उपचार गर्न नेपाल आउने गरेको डा. सबिनाको अनुभव छ । उनको क्लिनिकमा पनि धेरै भारतीयहरु आएर सेवा लिएका छन् । हामीले उनी प्रजनन् बिशेषज्ञ डा. सबिना सिम्खडासंग बाँ’झोप’ना र प्रजननको बिषयमा कुराकानी गरेका छौं । हेरौ यो कुराकानी..

About admin

Check Also

बच्चाको तालुमा प्वाल परेपछि आत्तिँदै अस्पताल, वास्तविकता खुल्दा सबैले टाउको ठोके

काठमाडौं। एउटी आमाको लागि उनको बच्चाको महत्व कति हुन्छ भन्ने कुरा संसारलाई थाहा छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *