Friday , September 24 2021
Breaking News
Home / समाचार / … त्यसपछि उनको त्यो पार्ट हेर्दा डाक्टर परे चकित

… त्यसपछि उनको त्यो पार्ट हेर्दा डाक्टर परे चकित

काठमाडौँ । छिमेकी मुलुक भारतको गुवाहाटीमा एउटा निकै दर्दनाक तथा अनौठो घटना भएको छ । एकजना युवकले मोबाइल चार्ज गर्ने २ फिट लामो चार्जर केवल आफ्नोगोप्य पार्टी भित्र छिराए। त्यो चार्जर केवल उनको प्राइभेटपार्ट भित्र छिरेर मुत्रथैलीमा पुग्यो ।

यौन सन्तुष्टिका लागि चार्जर केवल छिराएपछि अत्ताल्लिएका ती युवक रन्थनिँदै अस्पतालमा पुगे । तर डाक्टरसँग उनले साँचो कुरा बताएनन् । आफुले चार्जर केवल मुखबाट निलेको भन्दै उनले डाक्टरसँग बताए।

डाक्टरहरुले पनि उनले भने बमोजिम चेकजाँच गरे । दिसा परीक्ष र इन्डोस्कोपी लगायतका जाँच गर्दा समेत डाक्टरहरुले उनको पेटमा निलेको भनिएको तारको कुनै संकेत फेला पारेनन् । तरपनि डाक्टरहरुले उनको पेटको शल्यक्रिया गरे । तथापि शल्यक्रिया गरी पेट चिरेर हेर्दा समेत पेटमा कुनै केवल फेला परेन।

यो पनि पढ्नुह

त्यसपछि उनको शल्यक्रिया कक्षमै पेटको सबै भागको एक्सरे गरियो । जब डाक्टरहरुले एक्स रे रिपोर्ट हेरे तब उनीहरु तिनछक परे । उनले निलेको भनिएको केवल उनको पेटमा थिएन, त्यो उनको मुत्रथैली भित्र थियो।

३० वर्षका ती युवकले आफुले चार्जर केवल निलेको भनेर ढाँटेका रहेछन् । डाक्टरहरुले त्यसपछि तत्कालै उनको मुत्रथैलीबाट उक्त तार बाहिर निकालिदिए । उनको शल्यक्रिया सफल भएको र अहिले स्वास्थ्यलाभ गरिरहेको बताइएको छ ।

उनको शल्यक्रिया गर्ने डाक्टरका अनुसार ती युवक युरेथ्र’ल साउन्डिङ भनिने यौन सम्बन्धी मनोरोगबाट पीडित रहेछन् । यो रोग भएका मानिसहरुले आफ्नो गोप्य पार्ट विभिन्न खाले तरल तथा ठोस पदार्थहरु भित्र छिराएर मैथुन गरी यौन आनन्द प्राप्त गर्ने गर्दछन्।

ती युवक चार्जर केवल छिराएको पाँच दिनपछि मात्र पेट दुख्यो भन्दै अस्पताल गएका छन् । डाक्टरहरुका अनुसार यो मनोरोग एक दुर्लभ मनोरोग हो । तथापि यस्ता घटना बेला बेलामा भैरहन्छन् । ती युवकले निकै चरम व्यवहार देखाएका कारण चार्जर केवल छिराएर मुत्र थैलीमै पूराएको डाक्टरको भनाई छ। एजेन्सीको सहयोगमा

About admin

Check Also

जापानमा रक्सीले मातेर बाटोमा युवतीको संवेदनसिल अंग छुने नेपाली युवा पक्राउ

जापान । महिलाको संवेदनसिल अं,’ग ज,’र्व’ज,’स्ती छो,’एको आरोपमा टोकियोबाट एक नेपाली युवा पक्राउ परेका छन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *