Friday , September 24 2021
Breaking News
Home / समाचार / चर्चामा आयो मलाइका र अरबाजको मित्रता, एयरपोर्टमा देखाए यस्तो चर्तिकला

चर्चामा आयो मलाइका र अरबाजको मित्रता, एयरपोर्टमा देखाए यस्तो चर्तिकला

काठमाडौँ । अभिनेत्री मलाइका अरोडा तथा अरबाज खान डिर्भोस पछि पनि एकदमै नजिकका साथी हुन् । दुबै जनालाई धेरै पटक एकै ठाउँ देखिईसकेको छ। आइतबार अरबाज खान, मलाइका अरोडाको परिवार संगै देखिएका छन्।

मलाइकाको अभिभावक, बहिनी अमृता तथा छोरा अरहान पनि संगै देखिएका छन्। सबै जना लन्चका लागि गएका थिए । लन्च सकेर होटल बाहिर निस्कदै गर्दा उनलाई देखिएको थियो।

यो पनि पढ्नुहोस

सामाजिक सञ्जालमा उनीहरुको फोटो अहिले चर्चामा रहेको छ। अरबाज लाई बिदाई गर्दै मलाइकाको आमा ज्योषीले अंकमाल सहित किस गरेकी थिईन्।

मलाइकाको आमाको अरबाजको लागि यति धेरै माया फ्यानहरुलाई एकदमै मन परेको छ। अरबाज र मलाइकाले सन् २०१७ मा डिर्भोस गरेका थिए । यो जोडीलाई फ्यानहरुले एकदमै माया गर्ने गरेका छन्।

उनीहरु बीचको सम्बन्ध १९८८ देखी २०१७ सम्म चलेको थियो। उनीहरुको एक छोरा अरहान रहेका छन्। अहिले मलाइका आफु भन्दा धेरै कान्छा नायक अर्जुन कपुर संग र अरबाज जर्जिया एण्ड्रियानी संग डेट गरिरहेका छन्।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *