Sunday , September 26 2021
Breaking News
Home / समाचार / मोबाइल खोसेर भाग्दै गरेको चोरलाई यी १४ वर्षीय बालिकाले बाइकबाट तानेर भुइँमा पछारिन् (भिडियो)

मोबाइल खोसेर भाग्दै गरेको चोरलाई यी १४ वर्षीय बालिकाले बाइकबाट तानेर भुइँमा पछारिन् (भिडियो)

धेरैले भन्ने गर्छन् पुरुष भन्दा महिला कमजोर हुन्छन् । आँट हिम्मत हुँदैन तर भारतमा भएको एउटा घटना`ले मानिसको यो सोचलाई गलत प्रमाणित गरिदिन्छ ।

भारतको जलनदर मा केहि महिना अघि एउटी बालिकाको मोबाइल लुटेर भाग्न लागेका लुटेरालाई उनै १४ वर्षीय बालिकाले चोरलाई पक्रि`एर आफ्नो मोबाइल फिर्ता लिन सफल भएकी छिन् ।

उनको यो हिम्मत र आँट लाई सबैले उच्च प्रशंसा गरेका छन् । भिडियोमा देखिए अनुसार मोबाइल थुतेर बाइकमा भाग्न लागेका २ चोर मध्य मोबाइल बोकेर बाईको पछाडि बसेका चोरलाई त्यी बालिकाले सर्टमा समातेर तल झर्छिन् ।

त्यतिकै चोरले पनि बालिकाको कपाल समातेर लछार`पछार पार्छ, तर बालिका हार मान्दिनन् । चोरलाई फेरि पक्रिएर लडाउँछिन्, त्यतिकैमा केही मानिसहरु आएर चोरलाई पक्रिन्छन् भने अर्को बाइकमा रहेको मानिस भन्ने भाग्न सफल हुन्छ ।
हेरौं उक्त भिडियो

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *