Sunday , September 19 2021
Breaking News
Home / समाचार / स्पेनबाट १४ करोडको स्वास्थ्य सामाग्री आफै ल्याउने प्रथम नेपाली राजदूत दावाफुटी शेर्पा, सलाम छ!

स्पेनबाट १४ करोडको स्वास्थ्य सामाग्री आफै ल्याउने प्रथम नेपाली राजदूत दावाफुटी शेर्पा, सलाम छ!

काठमाडौं । आफै स्वास्थय सामाग्री ल्याउने प्रथम नेपाली राजदूत दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत महामहिम दावा फुटी शेर्पा को’भिडको उपचारका लागि । स्पेन सरकारले प्रदान गरेको अति आवश्यक करिब १४ करोड स्वास्थ्य सामाग्री आफैले लिएर काठमाडौ आई पुग्नु हुने पहिलो नेपाली राजदूत हुनु भएकोछ ।

सबै नेपाली राजदूतले महामहिम दावा फुटी शेर्पाले जस्तै स्वास्थ्य सामाग्री ल्याउने हो भने कुनै पनि नेपाली अक्सिजन र उपचारको अभावमा अकालमा मृ’त्युवरण गर्नु । पर्ने थिएन महामहिम राजदूत दावा फुटी शेर्पा तथा मित्र राष्ट्रा स्पेन सरकारलाई ३ करोड नेपालीको तर्फबाट हार्दिक धन्यवाद थुची छे भन्न चहान्छौ वहां राष्ट्रिय विभुती पासाङ ल्हमु शेर्पाको सुपुत्री हुनुहुन्छ !यो

पनि पढ्नुहोस्जा काभ्रेको चौँरीदेउराली गाउँपालिका– ९ गोठपानीमा श्रीमती हत्या गरी खाल्डोमा पुरेको आरोपमा प्रहरीले मृतकका श्रीमान् र ससुरालाई पक्राउ गरेको छ । चौँरीदेउराली गाउँपालिका– ९ गोठपानी कालिमाटीकी २२ वर्षीया सुमिना गुरुङको शव प्रहरीले गाडिएको स्थानबाट उत्खनन गरी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार घटनामा संलग्न भएको आरोपमा मृतक महिलाका श्रीमान् २८ वर्षीय सोनाम लामा र ससुरा ६६ वर्षीय च्याङ्बा भनिने चन्द्रबज्र लामालाई नियन्त्रणमा लिइएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमा पठाएको र थप अनुसन्धान सुरु गरिएको खतिवडाले जानकारी दिए ।

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *