Sunday , September 26 2021
Breaking News
Home / रोचक / यस्तो रहेछ पु’रुषहरु म’हिलाको स्त’नमै आ’कर्षित हुनुको र’हस्य

यस्तो रहेछ पु’रुषहरु म’हिलाको स्त’नमै आ’कर्षित हुनुको र’हस्य

तपाईंलाई थाहा छ पु’रुषहरु म’हिलाको स्त’नमा किन अ’कर्षित हुन्छन्। आखिर किन उनीहरुको यो बानीलाई मानिसहरुले का’मवासनाको रुपमा हेर्ने गर्दछन् ? यो प्रश्नले महिलाहरुमाथि पनि त्यत्तिकै खुल्दुली मच्चाइरहेको होला । तर यसको जवाफ पु’रुषहरु सँग पनि छैन । आउनुहोस्, यो सँग स’म्बन्धित केहि त’थ्यपरक कुराहरुको बारेमा जानकारी लिऔँ।

स्पष्ट रुपमा पु’रुषहरु कहिले पनि उनीहरु महिलाको स्त’नप्रति किन यति धेरै आ’कर्षित हुन्छन् भन्ने कुरा बताउन सक्दैनन् । यसमा भएको अध्ययनमा थुप्रै कारणहरु पत्ता लागेका छन् । जब पु’रुषहरु महिलासँग कुराकानी गर्न थाल्छन् तब उनीहरुको आँखा महिलाहरुको आँखामा नभई ब’क्षस्थलमा हुने गर्दछ । त्यसपछि उनीहरु गर्दनमा हेर्ने गर्दछन् र त्यसपछि मात्र आँखामा पुग्छन् ।

उनीहरु बिस्तारै बिस्तारै आफनो ह’र्मोनको आ’देश अनुसार व’क्षस्थलमा नियाल्न पुग्दछन् । यस्तो ‘बडि ल्याङ्वेज’ भएका पु’रुषहरुलाई म’हिलाहरुले तुरुन्त पत्ता लगाइहाल्छन् र उनीहरुलाई का’मवासना भएको पु’रुषको संज्ञा दिने गर्दछन् । यस्तो अवस्थामा प्रत्येक पटक पु’रुषहरुको मानसिकता गलत हुँदैन ।

थुप्रै अ’ध्ययनका आधारमा कुराकानीको सुरुवाती अवस्थामा पु’रुषहरुले म’हिलाको व’क्षस्थललाई नै हेर्ने कुरा पत्ता लागेको छ । वास्तवमा पु’रुषहरुलाई लाग्छ कि स्त’न नै उनको नारि’त्वलाई सार्थक बनाउने एउटा वस्तु हो र से’क्सफीलको माध्यमले कनेक्सन स्थापित गर्दछन् ।
यदि स्त’न सानो र अत्यधिक ठूलो छ भने पु’रुषहरु धेरै बेर स्त’नतर्फ हेर्ने गर्दैनन्।

जसका कारण महिलामा कहिलेकाँही हिन भावना उत्पन्न हुने गर्दछ । कुरा गर्दा पु’रुषहरुको नजर त्यतिबेला स्तनमा धेरै पटक जाने गर्दछ जतिबेला स्त’न से’क्सी र मध्यम साइजको हुन्छ । जब लुगाबाट स्त’न थोरै मात्रामा देखिएको छ भने पनि पुरु’षहरु कुराकानी गर्ने क्रममा पटक पटक स्त’नमा हेर्ने गर्दछन् ।

यदि स्त’न आ’कर्षक छ भने पु’रुषहरु कुराकानीमा राम्रोसँग ध्यान केन्द्रित गर्न सक्दैनन् उनीहरुको मन म’स्तिष्कले उनीहरुलाई ज’बर्जस्ती स्त’नतर्फ आक’र्षित गराइरहेको हुन्छ । त्यसकारण नचाहँदा नचाहँदै पनि धेरैपटक पु’रुषको नजर स्त’नमा अडिग भइरहेको हुन्छ । यस्तो अवस्थामा महिलाहरुले पुरु’ष का’मुक भएको सोच्ने गर्दछन् ।

अध्ययनका अनुसार यदि महिला टाढा छिन् र ती पु’रुषलाई हेरिरहेकी छैनन् भने पनि ९५ प्रतिशत पु’रुषको आँखा महिलाको छातीमा नै हुन्छ । स’म्भोगको दौरान पनि स्त’नले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । च’रम सिमासम्म पुग्नका लागि स्त’नले ठूलो मद्दत गर्दछ । वास्तवमा धेरै पटक से क्सको सुरुवातमा पनि यसबाट नै हुन्छ । राष्ट्रिय खबर डटकम बाट साभार।

About admin

Check Also

नुहाउँदा पिसाब छाड्नुहुन्छ?अवस्य पढ्नुहोस यो जानकारी

मानिसको आ-आफ्नै आनीबानी बारे कुरा गर्ने हो भने सबै मानिसको कुन व्यवहार स्विकार्य र कुन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *