Friday , September 24 2021
Breaking News
Home / समाचार / नारायणी अस्पताललाई मनिषा कोइरालाको भेन्टि’लेटरसहित स्वास्थ्य सामग्री सहयोग,,,,

नारायणी अस्पताललाई मनिषा कोइरालाको भेन्टि’लेटरसहित स्वास्थ्य सामग्री सहयोग,,,,

काठमाडौं

पछिल्लो समय कलाकारहरु पनि कोरो’ना महामा’री रोक’थाम तथा नियन्त्र’णका लागि सक्रिय बनेका छन् । कोरोना संक्र’मण तीब्र रुपमा फैलिर’हेको अवस्थामा

मुलुकभरका अस्पतालहरुमा भेन्टि’लेटर, अक्सि’जनलगायतका साम्रगीहरु अभाव भइरहेको छ । यसैबीच को’रोना सं’क्रमितहरुको उप’चारमा सहज होस् भन्ने उदेश्यका साथ केही कलाकारहरु स्वास्थ्य उपक’रण जोहो गर्न सक्रिय

बनेका हुन् । सोही क्रममा अभिनेत्री मनिषा कोइरालाले वीरगञ्जको नारायणी अस्प’ताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । अभिनेत्री कोइरालाले नारायणी अस्पताललाई चार

वटा भेन्टि’लेटर, पीपीई सेट सय वटा, फेसशि’ल्ड सय वटा, मास्क र फु’लफेस मास्क सहयोग गरेकी हुन् । त्यस्तै, मनिषाले कोरो’ना प्रभा’वित नागरिकलाई सहयोग गर्न आफू तयार रहेको पनि बताएकी छन् ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *