Friday , September 24 2021
Breaking News
Home / Uncategorized / टु’हु’रो पारेर एउटै चि’तामा जानुभो भन्दै छोरा यस्तो अवस्थामा भयो यस्तो, भिडियो सहित

टु’हु’रो पारेर एउटै चि’तामा जानुभो भन्दै छोरा यस्तो अवस्थामा भयो यस्तो, भिडियो सहित

टु’हु’रो पारेर एउटै चि’तामा जानुभो भन्दै छोरा यस्तो अवस्थामा भयो यस्तो, भिडियो सहित, झापाको दमकमा ट्रकले मोटरसाइकल लाई ठ’क्क’र दिं’दा श्रीमान श्रीमतीको घ’ट’ना स्थ’लमै मृ’त्यु भएको स”माचार अहिले सामाजिक संजालमा भा’इरल छ । इलाका प्र’हरी कार्यलय दमकका प्रह’री ना’यब उपरिक्षक नवराज कार्कीका अनुसार सुरुंगाको होटल का सञ्चालक ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीय श्रीमती हिमा विष्टको घ’ट’ना स्थ’लमै मृ’त्यु भएको थियो ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको ट्रकले ठ’क्कर दिंदा उहाँहरुको मृ’त्यु भएको हो। बिष्ट दम्पतीले सुरुंगामा लामो समय देखि होटल हेवन सञ्चालन गर्दै आएका थिए सो दु’र्घट’ना पछि ट्रकका चा’लक ट्रकसहित फ’रार भएका थिए । फ’रार चा’लक मोरङ विराटनगर ४ बस्ने ४८ वर्षीय सुजन थापालाई अस्थायी प्रह’री पोष्ट ता’राबारीले नि’यन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान गर्दा तीव्र गतिका कारण दु’र्घट’ना भएको डिएसपी कार्कीले ब’ताउनु भयो । मा’प’से गरेर ट्रक कु’दाउँ’दा दु’र्घट’ना भएको बाहिर ह’ल्ला छ तर मे’डिकल रि’पो’र्टले त्यो देखाएको छैन । ती’व्र गतिकै कारण दु’र्घ’टना भएको प्रार’म्भिक अ’नु’सन्धान बाट खु’लेको छ ।इटहरी आइपुग्दा बेलुका भइसकेपछि घरमा रहेका १४ वर्षीय छोरालाई फोन गरे खाना खाँदै गर्नु हामी यतै खाएर आउँछौँ भने । छोराले हुन्छ भनेपछि फोन का’टे ।

इटहरीस्थित एक होटलमा खाना खाएर मोटरसाइकलमा घरतिर लागेका उनीहरू घर पुग्न पाएनन् । उनीहरुले पछिल्लो टिकटकमा बाँ’चे पनि संगै बाँच्ने र म’रे पनि संगै म’र्ने हो भन्ने एउटा टिकटक बनाएका रहेछन जुन अहिले सामाजिक सं’जालमा भा’इरल मात्रै होइन बिभिन्न ब्याक्तिले अनेक किसिमका क’मेन्ट पनि गरेका छन् । उनीहरुको नि’ध’न पछि संगै दुवै जनाको अन्तिम संस्कार पनि भै सकेको छ र पनि घटना एकदमै दु’खदा’यी भएकै का’रण सामाजिक सं’जालमा यो घ’ट’ना से’लाउन सकेको छैन ।

About admin

Check Also

पूर्वयुवराज पारस शाह यी युबतिको प्रेममा पागल थिए, यसरी टुट्यो सम्बन्ध !

काठमाडौं । पूर्वयुवराज पारस शाह कुनै समय थाइल्याण्डमा बस्थे। उक्त समयमा पारस र उनको परिवारबीच …

Leave a Reply

Your email address will not be published. Required fields are marked *