Friday , September 24 2021
Breaking News
Home / समाचार / चीनबाट आठ लाख डो’ज भेरोसेल खोप आज नेपाल आइपुग्दै

चीनबाट आठ लाख डो’ज भेरोसेल खोप आज नेपाल आइपुग्दै

काठमाडौं- चीनबाट को’रोना भाइरसवि’रुद्धको थप आठ लाख काठमाडौं- चीनबाट को’रोना भाइरसवि’रुद्धको थप आठ लाख डोज भेरोसेल खोप आज दिउँसो नेपाल आइपुग्दै छ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज आठ लाख काठमाडौं- चीनबाट को’रोना भाइरसवि’रुद्धको थप आठ लाख डोज भे’रोसेल खोप आज दिउँसो नेपाल आइपुग्दै छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज आठ लाख डोज खोप लिएर आज दिउँसो काठमाडौं आइपुग्ने खोप व्यवस्थापन महाशाखाका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए।

यसअघि साउन ९ गते नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएको थियो। सरकारले चीनसँग खरीद गरेको ४० लाख डोज खोपको अन्तिम खेप खोप आज आइपुग्न लागेको हो। चीनबाट हालसम्म ४० लाख डोज खरीदमार्फत र १८ लाख डोज खोप अनुदानमा आएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन्। अब उक्त्त खोप भने आउन बाँकी छ। खोप लिएर आज दिउँसो काठमाडौं आइपुग्ने खोप व्यवस्थापन महाशाखाका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए।

यसअघि साउन ९ गते नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएको थियो। सरकारले चीनसँग खरीद गरेको ४० लाख डोज खोपको अन्तिम खेप खोप आज आइपुग्न लागेको हो। चीनबाट हालसम्म ४० लाख डोज खरीदमार्फत र १८ लाख डोज खोप अनुदानमा आएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन्। अब उक्त्त खोप भने आउन बाँकी छ। भेरोसेल खोप आज दिउँसो नेपाल आइपुग्दै छ। नेपाल एयरलाइन्सको वाइडबडी जहाज आठ लाख डोज खोप

लिएर आज दिउँसो काठमाडौं आइपुग्ने खोप व्यवस्थापन महाशाखाका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए। यसअघि साउन ९ गते नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएको थियो। सरकारले चीनसँग खरीद गरेको ४० लाख डोज खोपको अन्तिम खेप खोप आज आइपुग्न लागेको हो।

चीनबाट हालसम्म ४० लाख डोज खरीदमार्फत र १८ लाख डोज खोप अनुदानमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन्। अब उक्त्त खाेप भने आउन बाँकी छ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *