Saturday , September 25 2021
Breaking News
Home / समाचार / अमेरिकाको वासिङटन डीसीस्थित एक रेष्टुरेन्टबाहिर अ’न्धाधु’न्ध गो’ली चल्यो

अमेरिकाको वासिङटन डीसीस्थित एक रेष्टुरेन्टबाहिर अ’न्धाधु’न्ध गो’ली चल्यो

काठमाडौं । अमेरिकाको वासिङटन डीसीस्थित एक व्यक्तिले रेष्टुरेन्टबाहिर ह’ति’या’र’धा’रीले अ’न्धा’धु’न्ध गो’ली चलाएका छन् । यो स्थान राष्ट्रपति कार्यालय ह्वा’इट हा’उसभन्दा करिब डेढ किलोमिटरको दूरीमा छ ।

नेपाली समयअनुसार शुक्रबार बिहान यो आ’क्र’म’ण भएको हो ।गो’ली चल्दा रेष्टुरेन्ट बाहिर पनि धेरै मानिसहरु बसेका थिए । उनीहरुमाथि ती व्यक्तिले २० पटकभन्दा धेरै गो’ली च’लाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।प्रत्यक्षदर्शीका अनुसार गो’ली च’लाउने मानिस यो घ’टनापछि कारमा भा’गेका

मेरिकामा हिं’सा’त्म’क अ’प’रा’ध घ’टेको पाइए पनि धेरै सहरमा अ’न्धा’धु’न्ध गो’ली आ’क्र’म’ण’को घटना भने ब’ढेका छन् ।रेष्टुरेन्टमा घटनाको बेला उपस्थित रहेकी ज्या’स डे’भिडसनले भनिन्, ‘यो घटना निकै ड’रलाग्दो थियो । मलाई म अब म’र्छु भन्ने लागेको थियो । अ

मेरिकामा बस्दा तपाइँलाई सधैं यसको ड’र हुन्छ तर तपाइँले यो अवस्था नि’यन्त्रणको लागि केही गर्न सक्नुहुन्न । यो सम्झिँदा नि’कै रि’स उठ्छ ।’अमेरिकी राष्ट्रपति जो बाइडनले गो’ली आ’क्र’म’ण’को कम गर्नका लागि आवश्यक क’दम चाल्ने प्र’तिबद्धता जनाएका छन् ।

जसमा विशेष किसिमको ब’न्दु’क राख्नका लागि क’डा नि’यम बनाउने र ब’न्दु’क रा’ख्ने मानिसको पृ’ष्ठभू’मिको जाँ’च गर्ने विषय पनि सा’मेल छ ।यद्यपि यसो गर्नु त्यति सजिलो भने छैन । अ’मेरिकीहरुलाई ह’ति’या’र राख्न पाउने अ’धिकार अमेरिकी सं’विधानको दोस्रो सं’शोधनले दिएको छ ।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *