Monday , September 27 2021
Breaking News
Home / समाचार / रामराम ! बिदाईमा बेहुलिको यो उग्र रुप,घिसारेरै घोडा चढाइयो (हेर्नुस् भिडियो )

रामराम ! बिदाईमा बेहुलिको यो उग्र रुप,घिसारेरै घोडा चढाइयो (हेर्नुस् भिडियो )

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

अक्सर बिदाईको बेला हामिले बेहुलिहरु रुएकै पाउछौ तर यो ढंगबाट रुएको चहि निश्चय पनि पहिलोपटक देख्दैछौ ।सो बिवाह बझाङ जिल्लाको हो र त्यहाका विशेष समुदायमा यस्तै प्रथा यदि छ भने त्यो भने हामी अनबिज्ञ छौ ।बेहुलिलाई भित्रबाट बाहिर बोकेर उचालेरै एकदमै गाह्राे ढंगबाट ल्याइयो र घोडामाथि चढाइयो अनि बेहुलि रुदैरुदै गइन। खैर नवबिवाहित उक्त जोडिलाई सुखद दाम्पत्य जिवनको शुभकामना ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *