Monday , August 2 2021
Breaking News
Home / समाचार / हराइ रहेकी बिना सापकोटा बारे ग,लत ह,ल्ला चलाउनेलाई तुरुन्त कार,वाही गर्नुपर्छ,भन्दै खुल्यो गम्भिर रहस्य – भिडियो सहित

हराइ रहेकी बिना सापकोटा बारे ग,लत ह,ल्ला चलाउनेलाई तुरुन्त कार,वाही गर्नुपर्छ,भन्दै खुल्यो गम्भिर रहस्य – भिडियो सहित

नवलपुरको गैंडाकोट नगरपालिकाको झप`र्दीका जयश्वर सापकोटाकी २१ वर्षीया छोरी विना हराएपछि अहिले परिवार ठूलो सम`स्यामा परेको छ । विनाको स्थानिय युवक प्रवेश कँडेल`संग प्रेम रहेको खुलेको छ । उनी`हरुको परिवार प्रेममा राजी नै थिए । केही समय पछि विवाह गरिदिने योजना समेत थियो ।

तर अचानक विना हराइन् । विना हराए`पछि प्रवेशलाई प्रह`रीले प`क्राउ गरेको छ । प्रवेश केही समय अघि मात्र विदेशवाट आएका थिए । १४ गते दिउसो १ वजे छोरा प्रवेश वाहिर निस्केका थिए तर भोलीपल्ट प्रह`रीले फोन गरेपछि मात्र आफुले घट`नावारे थाहा पाएको बताए । उनले आफ्नो छोराले ग`ल्ती गरेको छ भने सजा`य दिन पनि आग्रह गरेका छन् ।

असार १४ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्ब`न्धमा रहेका युवक प्रवेश कँडेलले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए । त्यसपछि उनी हराइन् भनेर प्रवेशले नै विनाको वुवा`लाई फोन गरेका थिए । वैशाखको १७ गते प्रवेशको दाईको विवाह भएका कार`ण उनी नेपाल आएका थिए । बिनाको बारेमा सगरमाथा आरोही बिजय घिमिरे ले आफ्नो बिचार राखेका छन हेरौ के भने उनले ।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *