Sunday , September 19 2021
Breaking News
Home / समाचार / आँचलले घुमाइन् उदिपको अफिस, यस्तो काम गर्दा रहेछन् उदिप (भिडियो सहित)

आँचलले घुमाइन् उदिपको अफिस, यस्तो काम गर्दा रहेछन् उदिप (भिडियो सहित)

नायी’का आँचल श्रेष्ठसंग’को विवाह पछि अहिले उदिप श्रेष्ठ पनि मिडियामा छाइरहेका छन् । आँचलको प्रेम र विवाह जिवनका बा’रेमा गरिने चर्चामा उदिप जोडिन आइपुग्छन् ।

विवाह ल’गत्तै लक’डाउन भएका कारण उदिप र आँचल निकै लामो समय संगै समय बिताउन पाएका छन् । उनीहरुले घरमै निकै रमाइलो समय बिताएका थिए । लकडाउनको अन्त्य’संग आँचल फेरी का’ममा फर्कीएकी छन् । उनले म्युजि’क भिडि’योमा काम सुरु गरेकी छन् ।

व्यवसाय बारे बताउँदै
उदिप पेशाले चिकित्स’क हुन् । उनीह’रुको करिब डेढ वर्ष लामो प्रेम पछि विवाह गरेका हुन् । दुई जनाको विवाहको पनि निकै चर्चा भएको थियो । निकै भब्यता’का साथ भए’को विवाहको सामा’जिक सञ्जाल र मिडियामा चर्चा भएको हो ।

आँचलले लगा’एको गहना र कप’डाको पनि कुरा भएको थियो । उदिप पेशाले चिकित्सक भएका कारणले लकडाउ’नका समयमा पनि उनी भने ब्यस्त नै थिए । आँ’चल भने घरमै रमाइलो समय बिताएकी थिइन् । लकडाउन अन्त्य भएसंगै बाहिर निस्केकी आँच’लले उदिपको कार्यालय घुमाएकी छन् ।

उदिपको अफिसमा युट’युवरलाई लि’एर गएर उनले त्यहाँको वस्तुस्थितीको बारेमा जानकारी गराएकी हुन् । उनको कार्यालय बालुवाटारमा छ । उनको हेल्दी च्वाइस क्लीनिक सञ्चा’लन गरेका छन् । त्यसमा पाइने सबै सेवा र सुविधाका बारेमा उनले जानकारी दिएका छन् ।

भट्टचन कम्प्लेक्स’मा भएको उन’को क्लीनिकमा कपालको ट्रान्सप्लान्टको काम पनि हुन्छ । उनले त्यसवाहेक अन्य कामहरु पनि पर्छन । आँचलले श्रीमान उदिप’कोक काममा पनि स’हयोग गर्छिन । उनी उदिप’संगै अफिस जानिछन् र काममा सघाउने गरेकी छन् ।

हेर्नुहोस् भिडियो….

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *