Friday , September 24 2021
Breaking News
Home / जीवनशैली / खुट्टामा यस्तो ६ चिन्ह हुने महिला पतिका लागि हुन्छन् निकै शुभ !

खुट्टामा यस्तो ६ चिन्ह हुने महिला पतिका लागि हुन्छन् निकै शुभ !

अहिलेको पुजीवादी समाजमा हरेक मानिस पैसाको पछाडि भाग्ने गर्दछन्। दिनिदि बढ्दो महंगी र विलासिताका कारण मनिसहरू पैसाकोपछि दाैडिरहेका छन् ।

यसै कारणपनि हरेकको चाहना हुने गर्दछ, आफ्नो साथमै धेरै धन होओस्। तर चाहेर मात्र धन आउँदैन्। मेहनत गर्नुपर्दछ। तर कतिपय अवस्थामा मेहनत गर्दा पनि पैसा आउँदैन् । भन्ने गरिन्छ धन, दौलत भाग्यसँग पनि जोडिने गरिन्छ ।

भाग्यमा जति धन हुने गर्दछ, त्यति उनीहरुलाई प्राप्त हुने गर्दछ। समुद्र शास्त्रका अनुसार शरीरको अंग हेरे पनि सजिलै भविष्यवाणी गर्न सकिन्छ। त्यस्तै महिलाको पैताला, त्यसमा रहेका चिन्ह र औँलाबाट पनि पतिको सुख र भाग्यका बारेमा पत्ता लगाउन सकिन्छ ।

– यदी कुनै महिलाको खुट्टाको मध्यमा र अनामिका औँलाको लम्बाई बराबर हुन्छ भने त्यसलाई शुभ मानिने गरिन्छ। यस्ता महिलाको पतिलाई कुनै किसिमको आर्थिक समस्या आउदैन् ।

– महिलाको खुट्टाको आकार कोमल, गोलो र आकर्षक हुन्छ भने त्यस्ता महिलाको पतिको जीवनमा हरेक सुख प्राप्त हुने गर्दछ ।

– समुद्रशास्त्रका अनुसार यदी कुनै महिलाको पैताला मोटोवाला भागबाट कुनै रेखा खुट्टाको औँलातर्फ गएको छ भने त्यस्ता महिला पतिका लागि निकै शुभ मानिने गरिन्छन् ।

– हिड्ने समयमा यदी कुनै महिलाको कान्छि औँला र त्यसको नजिकैको औँलाले जमिन छुने गर्दछ भने त्यस्ता महिलालाई विवाह गर्ने व्यक्तिको जीवनमा निकै धनलाभ हु्ने गर्दछ ।

-यदी कुनै महिलाको पैतालामा कमल वा छात्रको चिन्ह छ भने यस्ता महिनाका पतिको राजनीतिक क्षेत्रमा भाग्य चम्किने गर्दछ ।

-यदी महिलाको खुट्टाको कान्छि औँला र त्यसको नजिकको औँलाको लम्बाई छोटो हुने गर्दछ भने यस्ता महिलाका पतिमा कुनै किसिमको समस्या आउँदैन् ।

About admin

Check Also

दाँत फट्टीएका व्यक्ति हुन्छन् यस्ता ८ विशेषताले भरिपुर्ण, तपाईमा छ त ?

काठमाडौँ :- मानिसहरुको दाँत फट्टीएको पक्कै देख्नु भएको छ होला। यस्ता मानिसहरु हेर्दा तपाईलाई अजीब …

Leave a Reply

Your email address will not be published. Required fields are marked *