Monday , August 2 2021
Breaking News
Home / समाचार / प्रेमी सँग छोरी गएर नर्फकिए पछि २१ वर्षकी बिना की आमा @रुँदै मिडिया मा आएर खोलीन् रहस्यहरु (भिडियो)

प्रेमी सँग छोरी गएर नर्फकिए पछि २१ वर्षकी बिना की आमा @रुँदै मिडिया मा आएर खोलीन् रहस्यहरु (भिडियो)

चितवन । नवलपुरको गैंडाकोट नगरपालि का को झपर्दीका जयश्वर सापकोटाकी २१ वर्षीया छोरी विना हराएपछि अहिले परिवार ठूलो समस्यामा परेका बेला बिनाका प्रेमी भनिएका युवक प्रवेश कँडेल समातिएका छन् ।

असार १८ गते साँझ उनलाई ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका युवक प्रवेश कँडेल ले आफ्नो घर लैजाने भन्दै विनाकै घरबाट स्कुटरमा राखेर बाबु आमाको सल्लाहमा नै निस्किएका थिए । तर आधा घण्टामा नै फर्किन्छु भनेर घरबाट निस्किएकी छोरी विना एक साता लामो समय हुँदा पनि नर्फकिएपछि परिवार तनावमा रहेको बाबु जयश्वर सापकोटाले @फेसबुक मा एउटा स्टाटस पोस्ट गर्दै सबै @लाई छोरी खोजीदिन आग्रह गरेका छन् ।
जयश्वर सापकोटाले छोरीको फटो सहित राखिएको सूचना मा असार १४ गते अपरान्ह साढे ४ बजे यही पोशाकमा घरबाट निस्किएकी विना सापकोटा अहिलेसम्म पनि कसैसँग सम्पर्कमा नआएका ले देख्नेरभेट्ने ले सहयोग गरिदिन आग्रह गरे पनि छोरी अहिलेसम्म फेला परेकी छैनन् ।

असार १४ गते विनाका प्रेमीले उनलाई घर बाट स्कुटर मा राखेर लैजानु पूर्व विनाले @आफ्ना प्रेमी बेलायत गए पछि अर्की युवतीसँग प्रेममा रहेको रहस्य थाहा पाउँछिन् र सोह विषयमा छलफल गर्न उनले प्रेमी प्रवेशलाई बोलाउँछिन् ।

प्रवेश आएर उनलाई लिएर अर्की युवती कुशुमलाई भेटाउँछन् । भेटे लगत्तै विना बेहोश @भएको र @कुसुमको घरमा लगेको प्रवेशले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । बिना बेहोस भएपछि प्रेमी भनिएका युवकले विनाका बाबुलाई फोन गरेर जानकारी गराउँछन् ।

र उनी पैसा निकाल्न एटिएम बुथमा छिरेपछि बिना एकाएक हराउँछिन् । फिल्मको जस्तो यो दृश्य भरतपुर को चौबिस कोठी को हो । प्रहरीले प्रवेश लाई नियन्त्रण मा लिएर अनुसन्धान गरिरहेको छ । प्रवेशको साथबाट विनाको @मोवाइल फेला पारेको आधारमा अनुसन्धान अगाडी बढाइएको छ ।

@ २१ वर्षीया विना गैंडा”कोटमै रहेको जनक कलेजमा बिबिएस तेस्रो वर्ष @अध्ययन गर्दै थिइन्। विनाले प्रवेशलाई ५ वर्षदेखि प्रेम गर्दै आएको बाबुले पनि स्विकारेका छन् । यसअघि नै भाग्ने तयारीमा रहेका यो जोडीलाई पारिवारिक सहमतिमा उमेर पुगेपछि विबाह नै गरिदिने सल्लाह मा जयश्वर सापकोटाले छोरीलाई थमाएर राखेको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन् ।

विना हराएको दिन @जयश्वर सापकोटा र प्रवेश दुवै प्रहरी”लाई जानकारी गराउन @प्रहरी @कार्यालय पुगेका थिए श्र हिरासत”मा रहेका प्रवेश”को जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ। उनले अहिले नै विनासँग विबाह गर्ने प्रस्ताव राखेको भएता पनि परिवारले अझै २ वर्ष कुर्नका @लागि आग्रह गरेको थियो । जायश्वरका ३ छोराछोरीमध्ये विना कान्छी हुन्। उनका एक @छोरा साथमा नै छन् । जेठी छोरीको विबाह भइसकेको छ ।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *