Sunday , August 1 2021
Breaking News
Home / समाचार / BREAKING News: हात खुट्टा न भएर पनि महिनाको ५ करोड कमाऊँछु !

BREAKING News: हात खुट्टा न भएर पनि महिनाको ५ करोड कमाऊँछु !

जब हाम्रो जीवनमा समस्या वा कठिनाइहरू आउँछन्, हामी मध्ये धेरैले सोच्ने गर्दछौँ यस्तो किन मेरो साथमा मात्र भइरहेको छ ? यो सोचाइले बिस्तारै हामीमा गहिरो निराशा सिर्जना गरेर हाम्रो जीवनलाई बोझ बनाउन सक्छ ।

यस्तोमा आवश्यक हुन्छ हामी आफूमाथि विश्वास राखौँ र आफ्नो सम्पूर्ण क्षमता र शक्तिले ती समस्या वा कठिनाइहरूको मुकाबला गरौँ र यो तब सम्म गर्दै जाऊँ जब सम्म ती समस्याहरू माथि विजय प्राप्त गर्दैनौँ ।

तपाईँ सोच्नुहुन्छ होला कि यो त असम्भव छ, तर विश्वास गर्नुहोस् “जीवनमा कुनै कुरा असम्भव छैन”। यदि तपाईँ विश्वास गर्नुहुन्न भने, यो प्रेरणादायक सत्य कथा पढ्नुहोस् –मेरो नाउँ हो “निकोलस जेम्स भ्युजिसिक” तर मलाई संसारले “निक भ्युजिसिक” (Nick Vujicic) नामले चिन्ने गर्दछ ।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *