Monday , August 2 2021
Breaking News
Home / समाचार / भोलि देखि सार्वजनिक यातायात खुल्ने, सरकारले गर्यो यस्तो निर्णय

भोलि देखि सार्वजनिक यातायात खुल्ने, सरकारले गर्यो यस्तो निर्णय

भोलि देखि सार्वजनिक यातायात खुल्ने, सरकारले गर्यो यस्तो निर्णय करिब दुई महिनाको लकडाउनले हुँदा खाने नागरिक निकै आत्तिएका छन् । मजदूर वर्गलाई लकडाउनले निकै समस्यामा पारेको छ । मजदूरी गरेर जीविकोपार्जन गर्नुपर्ने व्यक्तिहरु अब लकडाउन खुल्ने आशमा छन् ।
यसै कुरालाई ध्यानमा राख्दै देशभर जारी लकडाउनको स्वरुप परिवर्तन हुने भएको छ । को-भिड-१९ सं’कट व्यवस्थापन केन्द्रको बैठकले लकडाउनको

स्वरुप परिवर्तन गर्ने र स्मार्ट लकडाउन जारी गर्ने निर्णय गरेको हो ।जसअनुसार सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी-साधनमा जोर-बिजोर लागु गरिने भएको छ ।अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ । निजी सवारीलाई जोर-बिजोर अनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

पश्चिम म्याग्दी क्षेत्रका तीन वटा गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक सञ्जाल विच्छेद भएपछि मंगला गाउँपालिका–२ सिम–ताराखेत पहिरोमा खटिएका सुरक्षाकर्मीलाई सडकमै खाजा खुवाउँदै स्थानीय । २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडकको मर्मतमा सुरक्षाकर्मीलाई स्थानीयले समेत साथ दिएका छन् ।

निरन्तरको बर्षासँगै कारण एकसातादेखि अवरुद्ध भएको बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका–४,फापरखेतको अवरुद्ध हटेको छ। बर्षाले सडक बगाएपछि पश्चिम म्याग्दी क्षेत्रका तीन वटा गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक सञ्जाल विच्छेद भएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना सहित स्थानीयबासीको सक्रियतामा सडक मर्मत गरिएको थियो ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने उक्त पहिरोले बर्खामा निरन्तर सताउने गरेपनि तत्काल बैकल्पिक मार्ग नभएकाले मर्मत गरी सञ्चालनमा ल्याइएको प्रजिअ गणेशबहादुर अधिकारीले बताउनुभयो ।‘बर्षा रोकिएपछि अवरुद्ध भएका सडकको आवश्यकता अनुसार मर्मत गर्नुपर्छ,‘अवरुद्ध भएका अन्य स्थानमा पनि टोली खटिएको छ’ प्रजिअ अधिकारीले भन्नुभयो । २४ किलोमिटर दुरीको बेनी–दरबाङ सडकको मंगला गाउँपालिका–२ सिम–ताराखेतमा समेत मर्मतकार्य अन्तिम चरणमा पुगेको छ

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *