Monday , August 2 2021
Breaking News
Home / समाचार / म जिउदै छु तर मलाइ मारियो भन्दै भावुक हुँदै मिडियामा आए दारी बा :श्र”द्धाञ्जली लेख्नेलाई धन्यवाद दिए भिडियो

म जिउदै छु तर मलाइ मारियो भन्दै भावुक हुँदै मिडियामा आए दारी बा :श्र”द्धाञ्जली लेख्नेलाई धन्यवाद दिए भिडियो

म जिउदै छु तर मलाइ मारियो भन्दै भावुक हुँदै मिडियामा आए दारी बा :श्र”द्धाञ्जली लेख्नेलाई धन्यवाद दिए भिडियो

यो पनि पढ्नुहोस्।

छोटो समयमा सामाजिक संजाल टिकटक मार्फत सबै सामु चिनिन सफल भएकी सोनिया महत अहिले मिडिया मा आएकी छिन्। i am soni नामक टिकटक i’d मार्फत सबैको मन मुटु मा बस्न सफल भएकी सोनिया ले अझै आफ्नो प्रतिभा लाई सबै सामु पुर्याउने उदेस्यले उनि मिडिया मा आएकी हुन्। उमेरले जम्मा १५ बर्ष भएकी सोनियाले ९ कक्षा मा मात्रै पढ्छिन्। सानै उमेर देखि धेरै पढ्न रुचाउने सोनिया को डान्सर बन्ने लक्ष्य रहेको छ।

टी भी हेर्दै नाच्न सिकेकी सोनियाले अहिले सबैलाई जित्न सक्ने क्षमाता रहेको छ। आफन्ती सबैले तेरो नाच धेरै राम्रो छ त भबिस्य नाच मै छ भने पछि उनि टिक टक मा आफु नाचेको भिडियोहरु हाल्न थालेकी हुन्। टिकटक मा नाचेको भिडियो हालेपछि धेरै दर्शकहरुले मन पराएको र धेरै राम्रो प्रतिक्रिया पाएको हुदा उनलाई अझै धेरै भिडियो हरु बनाउन थालेकी हुन्।

सुरु मै हालेको भिडियो देखि धेरै दर्शकहरुले हेरेको र राम्रो प्रतिक्रिया पाउदा कहिले अर्को दिन आउला र अरु भिडियो बनाएर हाल्ने होला भनि उनमा उसुकता जाग्यो। दाजुकी प्यारी बहिनि लाई भिडियो बनाउन दाइले सहयोग गरेको पाईन्छ। दाईले नै नाच्न र भिडियो बनाउन सिकाएको सोनियाले बताएकी छिन्। दाइले बिहेको भिडियो हरु ,म्युजिक भिडियो हरु बनाउने काम गरेपछि सोनियाको भिडियो पनि दाईले नै बनाइदिएको सोनियाको भनाई छ।

दाइले नै बहिनि तिम्रो नाच धेरै राम्रो छ तिम्रो भबिस्य नाच बाट नै बन्ने छ भनि सोनियालाई भिडियो बनाउन आग्रह गरेपछि उनले भिडियो बनाउन थालेकी हुन् । सबैको माया र साथ् सपोर्टले सोनियाको खुशीको सिमा नै छैन। सोनिया को प्रतिभा देखेर उनलाई म्युजिक भिडियोको अफर पनि आउँ थालेको छ। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

काठमाडौं। कुमार अधिकारी र अर्जुन अधिकारी काम खोज्दै काठमाडौं आइपुगेको केही दिन मात्र भएको थियो। निषेधाज्ञाबीच उनीहरु ठेकेदारको पछि लाग्दै काम खोज्दै थिए। काम पाइसकेका थिएनन्।

मंगलबार साँझ इन्द्रावती र मेलम्चीमा आएको बाढीले मेलम्ची बजार केही बेरमै छोप्यो। पुलहरु बगे। किनारका घरहरु बगे। अनि मान्छेहरु पनि। मेलम्चीको पुरानो बजारमा पुल नजिकै रहेका कुमार र अर्जुनका जस्ताका टहरा पनि बगे। कुमारका दुई छोरी र श्रीमती तथा अर्जुनका तीन छोराछोरी र श्रीमतीलाई खोलाले बगायो।

‘मेरा छोराछोरीको उद्धार भयो तर श्रीमती भेटिएकी छैनन् भन्ने सुनेको छु’, बिहीबार साँखुबाट पैदलै मेलम्ची जाँदै गरेका अर्जुन भन्दै थिए। उनीसँगै थिए, कुमार पनि। कुमार र अर्जुन दाजुभाइका छोरा हुन्। उनीहरु वर्षौदेखि पुरानो बजारमा पुल नजिकै टहरा बनाएर बसिरहेका थिए। ‘गरिब मान्छे, काम पाइन्छ कि भनेर काठमाडौंतिर गएको थिएँ, यता यस्तो भयो’, अर्जुन भन्दै थिए। घटना सुनेपछि अर्जुनले खाना खाएका छैनन्।

‘जबसम्म श्रीमतीको शव भेटिँदैन तवसम्म मेरो मनले मान्ने छैन’, उनी भन्छन्। कुमारका ११ र १४ वर्षका दुई छोरी र श्रीमतीको अझै अत्तोपत्तो छैन। ‘सुन्ने वित्तिकै मलाई यहाँ आउन मन नै लागेको थिएन। तर दाइ (अर्जुन)ले बल गरेपछि आज हिँड्दै आएको। काज किरिया त गर्नैपर्‍यो’, कुमार भन्दै थिए।

मेलम्ची र इन्द्रावतीमा आएको बाढीले मेलम्ची,हेलम्बुलगायत ठाउँमा सयौँ मानिस विस्थापित भएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले हालसम्म ३ जनाको श’व भेटिएको र १३ जना बे’पत्ता रहेको जानकारी दिए।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *