Sunday , September 19 2021
Breaking News
Home / समाचार / सपना रोका मगर जस्तै यसरी यति सुन्दरि चेलि बे वा रिसेको लागि भगवान् बन्दै ,यसरी ज ला उछिन् श व (हेर्नुस् भिडियो )

सपना रोका मगर जस्तै यसरी यति सुन्दरि चेलि बे वा रिसेको लागि भगवान् बन्दै ,यसरी ज ला उछिन् श व (हेर्नुस् भिडियो )

पशुपतिमा बेवारिसे लाशहरु व्यवस्थापन गर्दै आएकि सपना रोका मगर जस्तै अर्कि एक चेलिले पनि सोही कर्म गर्दै आएकि छिन् ।उनको नाम हो कविता मगर ।उमेरको हिसाबमा पनि उनी मात्रै १९ बर्षकि हुन् ।

आफ्नो नाम सपना मगरसग नजोडिदिन अनुरोध गर्दै सपना दिदिलाइ आफुले अत्याधिक सम्मान गर्ने गरेको उनी बताउँछिन् ।निकै नै सुन्दर छिन् उनी उतिकै परिपक्क सोच अनि समाज र देशका निमित्त आफुबाट हुन सक्ने र गर्न सक्ने सबै कार्य गर्दै जाने उनी बताउँछिन् ।

यस्तो कोरोनाको भयावह स्थितिमा पनि आफ्नो ज्यानको कतेहि प्रवाह नगरि आफ्नो कर्म गरिरहेकि कवितालाई उच्च सम्मान छ ।गरिब दिन दुखि पिडित र असहायहरुका निमित्त अहोरात्र खटिरहेकि छिन् उनी ।उनी उतिकै सुन्दरि आफ्नो रुपले र कामले छिन् ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *