Saturday , September 25 2021
Breaking News
Home / समाचार / ज्ञानेन्द्र सर   ! तपाईको जाँचमा मा पसे गरेको देखियो नी ?  (भिडियो हेर्नुस्)

ज्ञानेन्द्र सर   ! तपाईको जाँचमा मा पसे गरेको देखियो नी ?  (भिडियो हेर्नुस्)

काठमाडौ । शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(१३ स्थित करेखोलामा स्थानीय गाउँले र ज्ञानेन्द्र शाहीको समुहबीच भएको विवाद समाधान भएको छ । उपचारार्थ अस्पतालमा रहेका शाहीको समुह अहिले सुर्खेतको होटलमा सरेको छ । महामारीमा राहत वितरण गर्न भन्दै सुर्खेत पुगेको शाहीको समुहसंग स्थानिय युवाहरुको विवाद भएको हो ।

शाहीको समुहलाई ह म ला गरेको बताइएको छ । केही घाइते भएर अस्पताल पुगेका थिए । शाहीलाई स्थानिय युवाहरुले मा प से गरेको आरोप लगाएका थिए । तर त्यो कुरा शाहीले अस्वीकार गरेका छन् । उनले आफुलाई मा प से को गन्ध कस्तो हुन्छ भन्ने पनि थाहा नभएको अनलाइन खबरमा प्रशाशित समाचारमा उल्लेख छ ।

घटनास्थलवाट शुक्रवार राती अस्पतालमा उपचारको क्रममा प्रहरीले गरेको मा प से चेक जाँचमा भने उनको दावी गलत देखियो । ब्रेथलाइजरले जाँच गर्दा उनीहरुको टोलीका सबैजनाले मा प से गरेको देखियो ।

तर शाहीले आफूहरुले म द्य पान प्रयोग नगरेको र प्रहरीले ब्रेथलाइजरको टुप्पोमा स्यानिटाइजर दलेको कारण अ ल्को हल पोजिटिभ देखिएको जिकिर गरेको भिडियोमा सुन्न र हेर्न सकिन्छ ।

दुवै समुहले गल्ती स्वीकार गरेपछि मिलापत्र गरिएको छ । मिलापत्र पछि पनि शाहीले भिडियो सार्वजनिक गरेका छन् । जसमा युवा र महिलाहरुले उनलाई लगाएको आरोप झुटा थियो भनेका छन् ।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *