Saturday , September 25 2021
Breaking News
Home / समाचार / महागरु दीप श्रेष्ठ अस्पतालबाट डि’स्चार्ज, केही दिन होम आइ’सोलेनमा बस्ने !

महागरु दीप श्रेष्ठ अस्पतालबाट डि’स्चार्ज, केही दिन होम आइ’सोलेनमा बस्ने !

काठमाडौं : बरिष्ठ गायक दीप श्रेष्ठ को’रोना सं’क्रमणमुक्त भई अस्पतालबाट डिस्चा’र्ज भएका छन् । को’रोना पु’ष्टि भएको केही दिनपछि शरीरमा अ’क्सिजनमा मात्र कम भएपछि

धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका गायक श्रेष्ठ १६ दिनपछि डि’स्चार्ज भएका हुन् ।गायक श्रेष्ठ स्वस्थ भई घरमै बस्न मिल्ने भएपछि अस्पतालले विहीबार दिउँसो डि’स्चार्ज गरेको हो ।

जानकारी अनुसार गायक श्रेष्ठ अब केही दिन घरमै आइ’सोलेसनमा बस्नेछन् । करिब दुई साता आईसीयूमा अक्सिजनको सहायतामा बसेका गायक श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि गत मंगलबार मात्रै आ’ईसीयूबाट क्याबिनमा सारिएको थियो ।

विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको

माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनको बैठक सुरु भएको हो ।

पछिल्लो राजनीतिक अबस्थाबारे छलफल भइरहेको र समसामयिक राजनीतिक परिस्थिति र गठबन्धनको आगामी कदमबारे छलफल हुने बताइएको छ ।

सर्वोच्च अदालतले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएकै दिन विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन ।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *