Sunday , September 26 2021
Breaking News
Home / स्वास्थ्य / फोक्साे लाई ७२ घण्टामा आफैं सफा गर्ने यस्ताे घरेलुु उपाय, पढ्नुहाेस् र जानकारीको लागी सेयर गर्नुहाेस्

फोक्साे लाई ७२ घण्टामा आफैं सफा गर्ने यस्ताे घरेलुु उपाय, पढ्नुहाेस् र जानकारीको लागी सेयर गर्नुहाेस्

फोक्साे लाई ७२ घण्टामा आफैं सफा गर्ने यस्ताे घरेलुु उपाय, पढ्नुहाेस् र जानकारीको लागी सेयर गर्नुहाेस् । चु-रोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चु-रोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ ।

यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका वि-षाक्त तत्वहरुलाई बाहिर फाल्न शरीरलाई गाह्रो पर्छ । यस्ता छन् घरेलु तरिका:-

१) यो विधि सुरु गर्दाको पहिलो दिनमा सुत्नु अगाडि जडिबुटीबाट बनेको चिया खानुहोस् । यस्तो चिया खानाले पेटमा भएका र कब्जियतको कारक बनेका वि-षाक्त तत्वहरु ना-श हुन्छन् जसले गर्दा फोक्सोलाई आफ्नो काम गर्न सजिलो हुन्छ ।

२) दोश्रो दिनमा बिहानको खाना खानुपूर्व दुईवटा कागतीलाई तातो पानीमा मिसाएर खानुहोस् । त्यसपछि ३०० मिली भुँइकटहर वा अंगुरको जुस खानुहोस् किनभने यसमा प्राकृतिक एन्टीअक्सिडेन्ट हुन्छ जसले श्वास प्रश्वास प्रणालीलाई सहयोग गर्दछ ।

३) बिहानको खाना र दिउँसोको खानाको बीचमा ३०० मिली गाजरको जुस पिउनुहोस् । गाजरको जुसले शरीरमा अल्कालीको मात्रा बढाउँछ । अनि बेलुका सुत्नु अगाडि ४०० मिली अल्छाको जुस पिउनुहोस् र यसले गर्दा फोक्सोमा संक्रमण गरेका ब्याक्टेरिया मर्ने गर्दछन् ।

४) दिउँसो खाना खाएसगै पोटासियम भएको जुस ४०० मिली पिउनुहोस् किनभने पोटासियममा वि-षाक्त तत्व फाल्ने क्षमता हुन्छ । यसका लागि आँप, केरा, सुन्तला, मेवा जस्ता फलफूलको जुस सेवन गर्दा उपयुक्त हुन्छ

५) यस बाहेक तातो पानीले २० मिनेट नुहाउँदा यो विधि अझै प्रभावकारी हुन्छ । तातो पानीले नुहाउँदा फोक्सोमा भएका वि-षाक्त पदार्थ बाहिर निस्कन्छन् । यस बाहेक मसलाको तेल मिसाएको तातो पानीको बाफ लिंदा अझ राम्रो हुन्छ ।

काेराे-ना भा-ईरस बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

बच्चाको तालुमा प्वाल परेपछि आत्तिँदै अस्पताल, वास्तविकता खुल्दा सबैले टाउको ठोके

काठमाडौं। एउटी आमाको लागि उनको बच्चाको महत्व कति हुन्छ भन्ने कुरा संसारलाई थाहा छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *