Sunday , August 1 2021
Breaking News
Home / जीवनशैली / धेरै वर्षौंपछि बाबले फोन गर्नुभयो, मैले नबोली का’टिदिए ।” – पुजा शर्मा (भिडियो हेर्नुस्)

धेरै वर्षौंपछि बाबले फोन गर्नुभयो, मैले नबोली का’टिदिए ।” – पुजा शर्मा (भिडियो हेर्नुस्)

नायीका पुजा शर्माले आफुलाई पि’ताको बोलि सुन्नै मन न’पर्ने बताएकी छन् । उनले आफु सानो हुदा बुबाको काख,साथ,सहयोग र सा’हारा चाहिएको थियो त्यो समयमा नपाएको साथ अब नचाहिने बताएकी छन् ।

वुवाले आमालाई ति’र’स्का’र गरेका कारण आमासंग मात्रै बस्दै आएकी पु’जाको सं’घर्षको जिवन छ । पुजालाई आमा एक्लैले हु’र्काएकी हुन् । पुजा छोरी भएर जन्मेको कारण पुजा र उनको आमालाई परिवारले ति’र’स्का’र गरेको उनले यस अघिका अन्तरवार्तामा बताएकी थिइन् ।छोरी भएर जन्मनु के मेरो दो’स थियो र .? उनले भा’वु’क हुदौ भनेकी थिइन्।

उनले भनिन्, मलाई बुवाको अ’भाव म’हशुस हुँदैन, अस्ती फोन आएको थियो । मैले आवाज सुन्ने वित्तिकै फोन राखिदिए । मलाई कुरा पनि गर्न मन लाग्दैन । मलाई अब चाहिएको छैन । मेरो हातखु्टा सहि सलामत छन् । आफै केही गरेर खान सक्छु । त्यसैले मलाई बुवाको अ’भाव अहिले छैन । उनले आफुलाई किन फोन गर्नु ?

जतिवेला मलाई र मेरो आमालाई परिवारको साथ चाहिएको थियो त्यती बेला पाइएन । उनीहरु अब मलाई चाहिदैन । अब बाँकी भिडियोमा हेर्नुहोला:

About admin

Check Also

श्रीमानकोले काम नगर्ने भएपछि भाईबाट गर्भवती बने, बच्चामा केही असर पर्छ की ?

डाक्टर साब म ३७ बर्षीय बिबाहित महिला हुँ । सन्तानको रहर हामी दुवैमा औधी थियो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *