Friday , September 24 2021
Breaking News
Home / समाचार / वि”राटनगर”मा युवती”ले प्रेमीको @लि’ङ्ग का’टि’दिईन |

वि”राटनगर”मा युवती”ले प्रेमीको @लि’ङ्ग का’टि’दिईन |

मोरङको विराटनगर महानगरपालिकामा एक युवतीले प्रेमीको लि’ङ्ग का’टिदिएकी छन् । सुनसरीको ब’र्जु गाउँपालिका–२ घर भइ विराटनगरमा डेरा गरी बस्दै आएकी २८ वर्षीया युवतीले २७ वर्षीय प्रेमीको लि’ङ्ग का’टि’दि’एकी हुन् ।

विराटनगर–१५ रानीस्थित होटल मकालुमा भेट्न बोलाएर लि’ङ्ग युवतीले कै’चीले प्रेमीको लि’ङ्ग का’टि’दिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार होटलमा लगेर ज,’ब’र,’ज,’स्ती क’र’णी गर्न खोजिएको भन्दै ती युवतीले प्रेमीको लि’ङ्ग छे’द’न गरिदिएकी हुन् ।

कामको सि’लसिलामा विराटनगर आएकी ती युवतीले प्रे’मीको आगामी २०७८ मङ्सिरमा अर्कै केटीसँग विवाह हुने थाहा पाएपछि गत साउन २७ गते मकालु होटलमा भे’ट्न बोलाएकी थिइन् । होटलअगाडि भेट भएपछि प्रेमीले होटलको कोठामा ल’गेर ज,’ब’र’ज,’स्ती क’र’णी गर्न खो’जेको भन्दै ती युवतीले कैँ’ची’ले लि’ङ्ग का’टि’दि’एको प्रहरीले जनाएको छ ।

त्यसपछि घा’इ’ते भएका ती पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा १० टाँ’चा ल’गाएपछि लि’ङ्ग जो’डि’एको छ ।यता, प्रेमिकाले भने ती पुरुषवि’रु’द्ध इ’लाका प्रहरी कार्यालय रा’नी विराटनगरमा जा’हे’री दर्ता गराएकी थिइन् । उनलाई प्रहरीमा ज,’ब’र’ज,’स्ती क,’र,’णी उ’द्योग गरेको आ’रोपमा पक्राउ गरिसकेको छ ।

प्रहरीले अनुसन्धान पूरा गरेको अ’भियो’ग जिल्ला सरकारी वकिलको कार्यालय पठाइसकेको छ । प्रहरीले सरकारी व’किलको कार्यालयमार्फत मोरङ अदालतमा मु’द्दा द’र्ताको तयारी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

यो पनि – भाग्यले बाँचेका यी बृद्ध जस्ले घटनाको बारेमा एकएक खुलाए-संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक ह’त्या प्र’क’रण रहस्यमयी बन्दै गएको छ । घटना भएको चार दिन भइसक्दा पनि प्रहरीले कुनै क्लू फेला पार्न सकेको छैन ।

ह’त्या प्र’क’रण अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी मादी आइपुगेका छन् । घटनाको थप अनुसन्धान गर्न बुधबार बिसी खोला गाउँमा पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घटनाको थप अध्ययनका लागि बिसीलाई घटनास्थल पुगेको बताए ।

प्रहरीले घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको र अनुसन्धान प्रगतितर्फ उन्मुख रहेको डिएसपी सुवेदीले बताए । अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पुर्‍याउन प्रहरी सक्रिय रूपमा लागेको उनले जानकारी दिए । अहिलेसम्म ह’त्यामा संलग्न कसैलाई पक्राउ गर्न नसकिए पनि अनुसन्धान प्रगति उन्मुख रहेको डिएसपी सुवेदीको दाबी छ ।

ह’त्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिव ४० जना प्रहरी घटनाको अनुसन्धानमा जुटेका छन् ।

अनुसन्धानका क्रममा मृतकको घरभित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रूपयाँ र केही सुनका गरगहना सुरक्षित रूपमा फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानमा ल्याइएको तालिमप्राप्त कुकुरले समेत केही तथ्य पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानका लागि सिआईबीको टोली पनि खोला गाउँमै छ । सिआईबीको नेतृत्व गर्दै डिएसपी रुकमबहादुर कुँवरसहितको टोली मंगलबार घटनास्थल आइपुगेको हो ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *