Sunday , September 26 2021
Breaking News
Home / समाचार / बैंकका कर्मचारीको पनि कसरी बि’श्वास गर्नु ? गर्नै नहुने काम गरेपछी अख्तियारले लि’यो यस्तो एक्सन

बैंकका कर्मचारीको पनि कसरी बि’श्वास गर्नु ? गर्नै नहुने काम गरेपछी अख्तियारले लि’यो यस्तो एक्सन

काठमाडौँ : नेपाल बैंक लिमिटेड मलंगवा शाखाको सहायक पदमा सन्तोष विक्रम शाहसमेत तीन ज’नाविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकको ऋण फाँटका सहायक सन्तोष विक्रम शाह विरुद्ध ४२ लाख विगो कायम गरी सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचा र गरेको सम्बन्धी आ’रोपप त्र दायर मुद्दा दायर गरेको छ ।

ठेकदारसँग मिलोमतो गरी शाहले भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उनले लोकबीर बेताली र पाँच कुमारी जेभीका पार्टनरहरु अनिल गुप्‍ता र शिव नन्दन पासवानसगँको मिलोमतो गरेका अख्तियारले ज’नाएको छ ।

सर्लाहीको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको, हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरीमा अख्तियाले अ.नुसन्धान गरेकाो थियो ।

अ. नुसन्धानमा नेपाल बैंक लिमिटेड मलंगवा शाखाको नक्कली अग्रिम भुक्तानी जमानत सरकारी रकम हिनामिना गरेको पुष्टि भएको छ । उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अ.नुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *