Sunday , September 26 2021
Breaking News
Home / समाचार / लामोसमय पछि सर्वसाधारणका लागि आयो अत्यतै खुसीको खबर, बल्ल बाँच्ने आशा पलायो

लामोसमय पछि सर्वसाधारणका लागि आयो अत्यतै खुसीको खबर, बल्ल बाँच्ने आशा पलायो

काठमाडौँ – पछिल्ला हप्तामा सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् । सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई भाइरसविरुद्धको खोप दिने काम सरकारको पहिलो प्राथमिकता रहेको भन्दै यसका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । त्यसैले धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको पाइएको हो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता सङ्क्रमण दरमा कमी आएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिले परीक्षण गराएकामध्ये २२ प्रतिशत सङ्क्रमण हुने गरेको पाइएको भए पनि अहिले त्यसमा कमी आएको छ । उहाँका अनुसार अहिले
पीसीआर परीक्षण गरेकामध्ये १३ देखि १५ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ

यो पनि पढ्नुहोस

यस्ता महिलालाई हुन्छ पाठेघर क्यान्सरको उच्च जोखिम, यी संकेतलाई नगर्नुहोस् वेवास्ता

काठमाडौँ । पछिल्लो समय महिलामा गर्भाशयको समस्या तिब्र रुपमा बढिरहेको छ। गर्भाशयको क्यान्सर आजभोलि आम समस्या बनेको छ।

समयमै पाठेघर अर्थात गर्भाशयको क्यान्सरको लक्षण थाहा पाए उपचार सम्भव हुने चिकित्सक बताउँछन्।आज हामी तपाईलाई गर्भाशयको क्यान्सरका लक्षणका बारेमा जानकारी दिदैछौँ।

आउनुहोस् जानौँ कुन-कुन हुन् पाठेघरका शुरुवाती लक्षण ?

१) महिनावारी असामान्य हुनु । साथसाथै कम वा धेरै रक्तश्राव हुनु ।

२) तल्लो पेट तथा ढाडको तल्लो भागमा पीडा महशुस हुन पनि पाठेघर क्यान्सरको शुरुवाती लक्षण हो।

३) महिलालाई छिन्छिन्मा पिसाब लाग्नु वा नियन्त्रण गर्न मुस्किल हुनु पनि गर्भाशय क्यान्सरको संकेत हुनसक्छ।

४) सम्भोगका समयमा असामान्य पीडा हुनुलाई पनि सामान्य रुपमा लिनु हुँदैन्। यो पनि पाठेघर क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ।

५) पेट फुलिएको महशुस हुनु वा पेट दुख्नु पनि गर्भाशय क्यान्सरको सुरुवाती लक्षण हुनसक्छ।

६) यदी पटक पटक कब्जितको समस्या देखियो भने पनि डाक्टरको सल्लाह लिन जरुरी छ। पटक पटक कब्जितको समस्या हुनु पनि पाठेघरको क्यान्सरको लक्षण हुनसक्छ।

७) बिना कुनै परीश्रमका बावजुत पनि थकान हुनु वा पसिना आउनु पनि पाठेघर क्यान्सरको शुरुवाती लक्षण हुनसक्छ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *