Saturday , June 19 2021
Breaking News

स्वेता खड्काले आफू आएको हेलिकप्टरमा आफू नगइकन दुईजना सुत्केरीलाई पठाइन् काठमाडौ(भिडियो हेर्नुहोस्)

मेलम्ची बाढी पिडितहरुको दु:खमा साथ दिनको निमित्त बिभिन्न दाताहरु मार्फत संकलित राहत सामाग्री सहित हेलम्बु प्रस्थान गरेकि स्वेता यतिबेला राहत सामग्री वितरण गर्दै छिन्। एक दिनको छोटो अवधी मानै बाढी पिडितहरु प्रती आत्मियता, सदभाव र साहनुभुती दर्शाउँदै धेरै जनाले साथ र सहयोग प्रदान गर्नु भयो। अझै धेरै जनाको फोन र …

Read More »

मेलम्चीको बाढीमा भाग्यले बाचेका मेलम्ची खानेपानीमा कार्यरत दिनेश असार १ गतेको त्यो कालो रात यसरी सम्झिन्छन (भिडियो)

अविरल वर्षा पछि गएको पहिरो पछी मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भएका छन । बाढीले सैयौ घर पुरेको छ भने खेत पुरै बगरमा परिणत भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीमा परि कम्तिमा २० जना बेपत्ता भएका छन् । बेपत्ता हुने …

Read More »

भारत, पाकिस्तानलाई पछि पार्दै नेपाली सेना विश्व कै तेस्रो नम्बरमा ! शुभकामना तथा बधाई दिदै सेयर गरौं !!!

भारत, पाकिस्तानलाई पछि पार्दै नेपाली सेना विश्व कै तेस्रो नम्बरमा ! शुभकामना तथा बधाई दिदै सेयर गरौं संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति सेना योगदान गर्ने मुलुकहरुको वरीयतामा नेपाल तेस्रो नम्बरमा उक्लिएको छ । चौथोमा रहेको नेपालले योगदानमा अफ्रिकी मुलुक रुवान्डालाई पछि पार्दै स्थान सुधार गरेको हो ।यूएन मिसनमा खटिने सुरक्षा …

Read More »

तीन झापाली गायिका एलिना, मेलिना र रचना एउटै फ्रेममा, देखियो यति राम्रो दोस्ती (हेर्नुस् भिडियो)..।

युवा पुस्ताका ३ चर्चित गायिका मेलिना मैनाली, रचना रिमाल र एलिना चौहान एउटै फ्रेममा देखिए । झापा घर भएका यी तीन गायिकाले एकआपसमा निकै रमाईलो कुराकानी गरे । तिनै जनाले कुराकानीका क्रममा एक अर्काको गीत गाएर पनि सुनाए । भ्वाईस अफ नेपाल-३ को नकआउट राउन्डबाट बाहिरिएसंग चर्चामा आएकी मेलिना मैनालीको …

Read More »

सातामा दुई दिन बिदा, बजार खोलिने, सवारीसाधन पनि सञ्चालन हुने

काठमाडौ । करिब दुई महिनाको लकडाउनले हुँदा खाने नागरिक निकै आत्तिएका छन् । मजदूर वर्गलाई लकडाउनले निकै समस्यामा पारेको छ । मजदूरी गरेर जीविकोपार्जन गर्नुपर्ने व्यक्तिहरु अब लकडाउन खुल्ने आशमा छन् । यसै कुरालाई ध्यानमा राख्दै देशभर जारी लकडाउनको स्वरुप परिवर्तन हुने भएको छ । को-भिड-१९ सं’कट व्यवस्थापन केन्द्रको बैठकले …

Read More »

मेलम्चीबाट फर्किएकि आँचल शर्माले यस्तो भनिन्, सबै चकित

बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्चीका बासिन्दालाई सघाउन सेलेव्रिटी पनि सक्रिय भएका छन् । नायिका आँचल शर्माको टोलीले सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार गएको बाढी पहिरो पिडित ५० परिवारलाई राहत सामाग्री वितरण गरेकी छिन् । राहत वितरणको लागि आँचल र उनका श्रीमानको साथै निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स, ओएसआर डिजिटलका …

Read More »

नकआउटमा श्रेया र सुरक्षालाई हराउदै ज्वाला पुगे भ्वाइस अफ नेपाल ३ को लाईभ शोमा ।

नकआउट राउन्ड चलिरहेको भ्वाइस अफ नेपाल-३ को शुक्रबारको प्रस्तुतिमा कोच तृष्णाको टिमले निकै आकर्षक प्रस्तुति दिए । नकआउटमा कोच तृष्णाको श्रेया नेपाल, सुरक्षा मल्ल र ज्वाला राईको कडा प्रतिस्पर्धा रहेको थियो । नकआउटमा श्रेया नेपालले कोच तृष्णाकै ‘गाईने दाईले’ बोलको गीत गाएकी थिईन । ‘घामको न्यानो अंगालोले’ गाएर कोचको राम्रो …

Read More »

सिन्धुपाल्चोक बाढिपिडितहरुलाई चर्चित नायक आकाश श्रेष्ठ,राजिब बस्नेत र बर्गर हाउस टिमबाट १५ लाख बराबरको राहत

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा गएको बाढिपहिरो कारण हेलम्बु,मेलम्ची लगाएतको धेरै ठाउँहरु पुर्न रुपमा क्षति भएको छ। बाढीले गर्दा धेरै जनजीवनहरु अफ्ठयारोमा परेका छन्। घर लगायत घर भित्र भएको सबै सामग्रीहरु बाढीले बगाएपछि उनीहरूलाई अहिले के खाने, का बस्ने भन्ने कुराले चिन्तित बनाएको छ। यसै क्रममा पीडितहरुलाई सहयोग गर्ने सहयोगी …

Read More »

भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले भनिन्, “बिहानको समय धेरैजसो स्थानमा घाम लाग्छ, दिउँसो वा राति वर्षा हुने क्रम केही दिन रहन्छ …

Read More »

निषेधाज्ञा खुकुलो बन्दै, अब के गर्न पाउने के न पाउने ?

कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ । गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ । …

Read More »