Friday , September 24 2021
Breaking News

देउवा प्रधानमन्त्री भएको भोलिपल्टै फरार रहेका कांग्रेस उपसभापति विजय गच्छदार विशेष अदालतमा हाजिर

प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोग लागेका पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। विशेष अदालतमा म्याद नबुझी लामो समयदेखि हाजिर नभएका र अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन् । अख्तियार …

Read More »

आयो खुसीको खबर : साउन १ देखि लामो दूरीमा गाडी चलाउन दिने तयारी तर अझै खोल्न नपाउने भए यस्ता ब्यवसायहरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् । त्यसक्रममा उनले काठमाडौ …

Read More »

नेपाली सेनाका एक सिपालीले आफैँलाई…..

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गो’ ‘ली हा’ ‘नी देहत्याग गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय …

Read More »

गल्ति भो भन्दै दुइ हात जोडेर निशा घिमिरेको दिदीले मागिन् माफी(हेर्नुस् भिडियो)

निशाको भाइ हु भन्दै निशालाई जुस खुवाउने व्यक्ति को हुन् ? उनैले जुस खुवाएपछि निशा एकाएक भेन्टिलेटरमा र अवस्था ग म्भीर भएको जानकारी आएको छ ,यो एकदमै दु खद खबर हो ।परिवारकै सदस्यलाई समेत अस्पताल भित्र छिर्न नदिरहेको अवस्थामा ती व्यक्ति आखिर कसरी गए त्यो कुरालाई लिएर अहिले परिवार एकदमै …

Read More »

बालुवाटारबाट ओली आज बालकोट सर्दै, युवा संघले ‘स्कर्टिङ’ गर्ने

काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने भएका छन्। नेकपा(एमाले) संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीको कार्यकाल पुरा गरेर आज बालकोट निवास सर्न लागेका हुन्। २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते …

Read More »

राष्ट्रपतिको अस्वाभाविक शैली- प्रधानमन्त्री र मन्त्रीहरूको शप थलगत्तै प्रधानमन्त्रीलाई बधाई समेत नदिई राष्ट्रपति भण्डारी बाहिरिन |

काठमाडौँ — राष्ट्रको अभिभावक अर्थात् राष्ट्रपति । तर प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन र कांग्रेस सभापति शेरबहादुर देउवाको आगमनमा राष्ट्रपति कार्यालयले अस्वाभाविक शैली प्रदर्शन गरेको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्ति जारी गर्दा शीतलनिवासले संविधानको धारासमेत उल्लेख गरेन । शपथपछि पनि प्रधानमन्त्रीलाई बधाईसमेत नदिई राष्ट्रपति समारोहबाट बाहिरिइन् । राष्ट्रपति विद्यादेवी …

Read More »

बैदेशिक रोजगारमा जानेले खोप लगाउन के के डकुमेन्ट चाहिन्छ ?

काठमाडौं : सरकारले बैदे’शिक रोजगारमा जाने युवालाई कोरोनाको खोप लगाउने भए संगै अर्को चर्चा चुलिएको छ । बैदेशिक रोजगारमा जाने युवा र बैदेशिक रोजगारबाट छुट्टीमा आएका नेपाली कामदारहरुलाई स’रकारले कुन आधारमा र के के डकुमेन्टको आधारमा खोप लगाउने अनुमती दिन्छ । यो नै अहिले धेरैको प्रश्न रहेको छ । मलेसिया, …

Read More »

आज निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष – ग्रहगोचर शुभ र सफलताप्रदायक रहनेछ । आरोग्यता बढ्ला । साहसिक कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भएको दायित्वलाई पूरा गर्नुको साथै नयाँ दायित्व पनि पाउनुहुनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ । आयमूलक काममा सफलता मिल्नेछ । …

Read More »

फालेका बोटल र गुटखाका खोलबाट पैसा आउन थालेपछि स्थानीय अचम्ममा परे

घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ । बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन् । गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पु-याइएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ । केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन …

Read More »

हिरासत मुक्त भएपछि ज्वाला संग्रौलाले दिइन् यस्तो चेतावनी ( भिडियो हेर्नुहोस् )

काठमाडौं / सामाजिक अभियान्ता टीका संग्रौला उर्फ ज्वाला थुनामुक्त भएकी छन् । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलालाई जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी कसूरमा सामान्य तारेखमा छाड्न आदेश दिएको हो । तर, उनकी श्रीमान हिमाल उपाध्यायलाई भने रु. एक लाख धरौटी माग गरिएको बताइएको छ । त्यसोत, यस अगाडि …

Read More »