Sunday , August 1 2021
Breaking News

कर्णाली नदीमा ट्रक ख स्यो २ जनाको घटना स्थलमै निधन

काठमाडौ । कालिकोटमा मिनी ट्रक कर्णाली नदीमा खसेको छ । नम्बर नखुलेको मिनी ट्रक कर्णाली नदीमा खस्दा दुई जनाको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक चालक दीपक साउद र सहचालक ३२ वर्षका रमेशबहादुर शाहीको नि धन भएको छ । ट्रक चालकको ठेगाना खुलेको छै न भने सहचालक बाजुराका …

Read More »

राष्ट्रपति भण्डारी अचानक विरामी, अस्पताल भर्ना

काठमाडौं – आँखामा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना हुनु भएको छ। आँखामा समस्या देखिएपछि भण्डारी परीक्षणका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल जानु भएको हो। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले राष्ट्रपति आँखा जाँचका लागि अस्पताल आएको जानकारी दिए। पुजा शर्मा र आकाश श्रेष्ठको पछिल्लो समय सामाजिक संजालमा एकदमै धेरै चर्चा …

Read More »

त्रिभुवन विमानस्थलबाट एक केजी सुन बरामद, यी रहेछन् दुबईबाट सुन पठाउने ब्यक्ति

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरीले करिब एक करोड रुपैयाँ पर्ने एक केजी भन्दा धेरै तौलको अवैध सुन बरामद गरेको छ। उक्त सुन ल्याउन प्रयोग गरिएका यात्रुलाई पनि प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी टोलीले १ हजार १ सय ६५ ग्राम सुनसहित गोरखा घर भएका पदम परियारलाई मंगलबार पक्राउ …

Read More »

अग्नि तत्वसँग सम्बन्धित सिंह, मेष र धनु राशिका व्यक्तिहरु यस कारण हुन्छन् खास !

सिंह, मेष र धनु राशि अग्नि तत्वसँग सम्बन्धित छन्। यी राशिसँग सम्बन्धित व्यक्तिहरू पनि अग्नि जस्तै तीखो र आवेगमा आउने स्वभावका हुन्छन्। सिंह, मेष वा धनु राशिका व्यक्तिहरूमा काम पूरा गर्न अरुभन्दा फरकै जोस र उत्साह हुन्छ। तिनीहरू थकित हुँदैनन् र आफ्नो उद्देश्य वा काम पूरा नभएसम्म तिनीहरू हरेस खाँदैनन्। …

Read More »

कोरोनाभाइरस तेस्रो लहरको खतराः लकडाउन हुनसक्ने

१२ साउन – स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेस्रो लहरको खतरा औल्याएको छ । कोरोना भाइरसको तीनवटा भेरियन्ट पुष्टि भएको भन्दै तेस्रो लहरको खतरा औल्याएपछि लकडाउन हुन सक्ने संकेत देखिएको हो । निषेधाज्ञा खुकुलो पारेर निरन्तरता दिइएको अवस्थामा सरकारले तेस्रो लहरको खतरा औल्याएपछि यातायात, व्यवसायलगायतमा कडाई गरी लकडाउनको संकेत देखिएको …

Read More »

विजय शाहीको मृत्यु भएकै हो ? साँझपख नाकमा कपास राखीएको तस्वीर एकाएक सामाजिक सञ्जालमा भाइरल

आफूलाई मेमोरी किङको दावी गर्दै आएका विजय शाहीको मृत्यु भएको भन्दै एउटा तस्वीर अहिले एकाएक भाइरल भएको छ । विजय शाहीको शरिरिमा सेतो कपडा र पम्बरले ओडाइएको, नाकमा कपास राखीएको तस्वीर साँझपख एकाएक सामाजिक सञ्जालमा भाइरल भएको हो । उनको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै धेरैले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् …

Read More »

स्वास्थ्यमन्त्री पाण्डे गम्भिर बिरामी, महंगो उपचार खर्च लाग्ने भएकाले आर्थिक अभाव

काठमाडौ । लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे गम्भीर बिरामी भएर अस्पताल भर्ना भएकी छन् । ३८ वर्षीया पाण्डेलाई उपचारमा खर्चको अभाव समेत देखिएको छ । कोभिडको खोप लगाएपछि मन्त्री पाढडेलाई स्वास्थ्य समस्या देखिएको हो । उनका दुवै खुट्टा नचल्ने र शिथिल भएका छन् । शिथिल हुनेक्रम …

Read More »

भोलि साउन १३ गते बुधबार, कुन-कुन राशिलाई शुभ, कुनलाई अशुभ ? हेर्नुहोस् दैनिक राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : कममा बिषेस सावधानी अपनाउनु होला । चिसो वस्तुको कारण स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्तको वियोग हुनसक्छ । धार्मिक कार्यमा धन हराउने सक्छ । धार्मिक कार्यमा धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । गलत …

Read More »

मन थामेर हेर्नुहोस बाध्यताले खाँडी देशमा पुगेकी नेपाली चेलीको दर्द’नाक कहानी (भिडियो)

बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरुको यथार्त जिबन कथामा आधिरित गीत सार्वजनिक भएको छ,देशमा राम्रो काम नपाए पछि पछिल्लो समय बैदेशिक रोजगारीका लागी खाँडी मुलुकहरुमा अर्काको दाश बनेर बस्न बाध्य भयका नेपाली महिलाहरुको पिडा पोखिएको उक्त गीतमा चर्चित गायिका देवी घर्ती मगर र जुना श्रीस , कञ्चन …

Read More »

इन्द्रेणीमा गीत गाएर चर्चामा आएकी गायिका चन्दा अर्यालको बिहे गरेको केहि समय नबित्दै डिभोर्स भएपछि रुँदै आइन मिडियामा

इन्द्रेणीबाट चर्चामा आएकी लोकप्रिय गायिका चन्दा अर्यालको डिभोर्स भएको छ। केहि दिन अगाडी उनको डिभोर्स भएको अन्तरबार्ताबाट खुलेको छ।उनले मिडियामा आएर झन्डै २ बर्षको बिबाह डिभोर्समा परिणत भएको भन्दै भाबुक भएकी हुन्।चन्दा अर्यालकि आमा रुन थालेपछि उनि पनि भक्कानिएर रुन थालिन। दोहोरी गीतमा उनको छुट्टै छाप छ।पिडालु कोक्यायो गीतबाट सबैको …

Read More »