Sunday , August 1 2021
Breaking News
Home / खेलकुद

खेलकुद

कोपा अमेरिकाको फाइनलमा देखिएको भावुक दृष्य, मेसीको अंगालोमा नेमार

एजेन्सी । आइतबार बिहान रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको ४७ औं संस्करणको कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई हराउदै उपाधि जित्यो । एन्जल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा हरायो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका जितेको हो, पछिल्लोपटक १९९३ मा उसले यो उपाधि जितेको थियो । त्यसयता, …

Read More »

अस्ट्रेलियासँग नेपालका दस खेलाडीहरुको शानदार प्रदर्शन, ३-० ले पराजित

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको छ । दोस्रो हाफ १० खेलाडीमा सिमित भएको नेपालले अष्ट्रेलियासँग ३-० ले पराजित भएको हो । कुवेतको जाबेर अल-अहमद रंगशालामा छैठौं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो । अस्ट्रेलियाका म्याथ्यु लेकीले गोल गर्दै नेपालविरुद्ध …

Read More »

आज जोर्डन संग भिड्दै नेपाल, के जित्ला त जोर्डनलाई ? कोच यसो भन्छन् । हेर्नुस् खेल ईतिहास ।

आज नेपालले फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत जोर्डन बिरुद्धको खेल खेल्दै छ । नेपालले समूह ‘बी’ अन्तर्गत जोर्डन बिरुद्ध कुवेत सिटीमा राति पौने दश बजे खेल्नेछ । खेलमा जित हात पारे मात्र नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधैँ पुग्ने सम्भावना हुनेछ। त्यसैले …

Read More »

बधाई ! नेपालद्वारा चाइनिज ताइपेइ २-० गोल अन्तरले पराजित ।

काठमाडौँ : फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि २-० गोल अन्तरले पराजित गर्दै सहज जित दर्ता गरेको छ । खेलको तेश्रो मिनेटमा अन्जन विष्ट र ६१ औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा नेपालले २-० को जित दर्ता गरेको हो । …

Read More »

नेपालले खेल्ने ‘विश्वकप छनोट’का म्याच लाइभ हेर्न पाइने ।

काठमाडौं : नेपालले खेल्ने विश्वकप फुटबल छनोटका खेल टेलिभिजनमा हेर्न पाइने भएको छ । कुवतेमा हुन लागेको छनोट अन्तर्गतका बाँकी तीन खेल नेपालको कान्तिपुर टेलिभिजनबाट हेर्न पाइने भएको हो । नेपालले २० गते चाइनिजत ताइपेइसँग र २४ गते जोर्डनविरुद्ध खेल्दैछ । प्रत्यक्ष प्रसारणका लागि अखिल नेपाल फुटबल संघ एन्फा र …

Read More »