Sunday , August 1 2021
Breaking News
Home / राजनीति

राजनीति

के त्यसो गर्न केपी ओली साँच्चै तयार छन् ?

केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ ।’ यसरी आफूपक्षीय स्थायी कमिटी बैठकमा माधव नेपालले सोमबार दोस्रो अध्यक्ष पनि अस्वीकार गरेपछि भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरू त’नावग्रस्त देखिए । माधवचाहिँ बोलिरहे, ‘…तर, प्रशासनिक र राजनीतिक अधिकारसहितको अध्यक्ष भएर जानुस् । …

Read More »

विद्यादेवीको बिदाई अन्तिम चरणमा , नयाँ राष्ट्रपतिमा माधवको नाम फाइनल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहलाई सरकारमा सहभागी हुन् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका छन्। देउवासंगै प्रचण्डले पनि सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ। नेपाल समूह सरकारमा सहभागी भए ८ मन्त्रालय दिने देउवाले घोषणा गरिसकेका छन्। नेपाल समूहले भने केहि समयपछि यस विषयमा निर्णय गर्ने जवाफ दिएको छ। …

Read More »

देउवा सरकार टालाटुली बटुली, कति राम्री पुतली जस्तै हो -केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका छन् । केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै देउवाले पाएको विश्वासको मतलाई ओलीले कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको बताएका हुन् । ‘देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली, कति …

Read More »

राष्ट्रपतिको ’भद्दा व्यवहार’

‘संविधानको धारा उल्लेख नगरी भएको प्रम नियुक्ति र सोही प्रकारको रकमी नियुक्तिपत्रले प्रस्ट गर्छ, विधि मिच्ने काम यहाँ जारी छ। चेतना भया।’ राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते शेरबहादुर देउवालाई सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री नियुक्त गरेको जनाएपछि डा. देवेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा लेखेको अंश हो यो। नियुक्तिपत्र संविधानको धारा उल्लेख …

Read More »

आफ्नो नीजि निवास पुगेका ओलीले बार्दलीमा उभिएर सर्वोच्च अदालत र माधव नेपाललाई दिए यस्तो चेतावनी

काठमाडौँ । सोमवार सर्वोच्चको फैसलावाट प्रधानमन्त्री पद गुमाएर बुधवार वालुवाटार छोडेर नीजि निवास पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाल्कोट स्थित आफ्नो घरको वार्दलीमा उभिएर सर्वोच्च अदालतप्रति रोष प्रकट गरेका छन् । उनले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि चेतावनी दिएका छन् । उनले नेता माधवकुमार नेपाललाई पार्टीमा …

Read More »

देउवा प्रधानमन्त्री भएको भोलिपल्टै फरार रहेका कांग्रेस उपसभापति विजय गच्छदार विशेष अदालतमा हाजिर

प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोग लागेका पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। विशेष अदालतमा म्याद नबुझी लामो समयदेखि हाजिर नभएका र अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधबार बिहान विशेष अदालतमा हाजिर भएका हुन् । अख्तियार …

Read More »

यी हुन् देउवा सरकारमा मन्त्रि बन्न लागेका काग्रेसका नेता, गगन थापा पनि मन्त्रि बन्ने

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेअनुसार राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजे सपथग्रहण कार्यक्रम राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले जनाएअनुसार ४ बजेलाई सपथ खुवाउने तयारी गरिएको छ । र, सोहीअनुसार पत्राचार गरिएको पनि उनले जनाए । देउवाले आजै माओवादी केन्द्र …

Read More »

ओली सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्‍यायो-पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

नेकपा (एमाले) का प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई गएका केही वर्षमा नयाँ उचाइमा पुर्‍याएको बताएका छन्। मंगलबार राष्ट्रिय धान दिवसको उपलक्ष्यमा भक्तपुरमा आयोजित रोपाईं कार्यक्रममा बोल्दै ज्ञवालीले ओली नेतृत्वको सरकारले मुलुकलाई केही वर्षमा नयाँ उचाइमा पुर्‍याएको बताएका हुन्। ‘प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गएका …

Read More »

सर्वाेच्चकाे निर्णय नआउँदै केपी तर्सेर बाेलाए आकस्मिक बैठक : देउवाले पनि वाेलाए वैठक : अब के हुन्छ ?

प्रतिनिधी सभा विघटन विरुद्द सर्वेच्चमा चलिरहेकाे वहस अन्तिम चरणमा पुगेकाे वेला सत्ता पक्ष र प्रतिपक्ष दुवैकाे दाैडधुप चलेकाे छ । सत्तापक्ष तर्फ नेकपा एमालेका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा वली समुह र राजपाकाे महन्त ठाकुर पक्ष छ भने  र प्रतिपक्ष वा विपक्षी गठबन्धन तर्फ  पाँच दल र एमालेकै माधव खनाल …

Read More »

नेपाली कांग्रेस सभापतिमा गगन थापाको नाम फाइनल !

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा कोइराला परिवारभित्र सभापतिमा सहमतिमै एक जनाले उम्मेद्धवार दिनेबारे छलफल भएको छ । शेखर कोइरालाले यसबारे छलफल अघि बढाएका छन् । स्रोतका अनुसार उनले यसपटक आफू सभापतिमा उठ्ने तयारी गरेको भन्दै सघाउनको लागि शशांक र सुजाता कोइरालालाई आग्रह गरेका थिए । कतिसम्म भने आफूलाई साथ नदिएपनि …

Read More »