Saturday , June 19 2021
Breaking News
Home / 2021 / June

Monthly Archives: June 2021

निशा घिमिरेलाइ प्रकाश सुवेदिले यसरि गरे दश लाख सहयोग (हेर्नुस् भिडियो )

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् । आफ्नो …

Read More »

खाने तेलको मूल्य फेरि महँगियो, कति पुग्याे त लिटर काे ?

खाने तेलको मूल्य फेरि महँगियो, कति पुग्याे त लिटर काे ? एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्य मुखी तेल -सनफ्लावर- र भटमासको तेल -सोयाविन तेल- महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य …

Read More »

यी ८ काम, जसबाट क्षणभरमै करोडपति बन्न सकिन्छ

मानिसले दैनिक काम गर्नुपर्ने एकमात्रै कारण हो, पैसा कमाउनु । आरामको जीवन जिउनका लागि मानिसहरु दैनिक काम गर्छन् । तर भनेजति पैसा कमाउन (बचत गर्न) सक्दैनन् । यो आलेखमा यस्ता केही सजिला कामबारे उल्लेख गरिएको छ, जसमा तपाईले धेरै मेहनत नगरी करोडौं कमाउन सक्नुहुन्छ । ब्लग घरमा आरामले बसेर तपाई …

Read More »

नेपालमा बाढीको खतरा देखेपछि चीनले थाल्यो यस्तो तयारी

चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिरले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी फुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ । दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा पर्ने स्थानमा यसबारे प्रहरीले स्थानीयबासीलाई जानकारी दिएको छ । …

Read More »

उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारीसाधन चल्न दिने बिषयमा पनि यस्तो निर्णय हुँदै

काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई ७ देखि १० दिनसम्म लम्ब्याउने तयारी भएको छ । । निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठक बस्दैछ । डिसीसीएमसीको बैठकपछि तीन प्रमुख जिल्ला अधिकारीबीच हुने छलफलले निषेधाज्ञाबारे निर्णय गर्नेछ । …

Read More »

विश्वको अनौठो रुख ! जहाँ पैसा फल्छ, थाहा पाउनुहोस् कहिल्यै नदेखेको र नसुनेको यो रुखको रोचक रहस्य…

एजेन्सी। पैसा फल्ने रुख तपाईले कहिल्यै देख्नुभएको छ ? पैसा रुखमा फल्दैन भन्ने कुराको अपवादको रुपमा रहेको रुख बेलायतको पीक जिल्लामा रहेको छ । १७०० वर्ष पुरानो हो र यो रुखभरी हजारौंको संख्यामा सिक्का गाडिएका छन् । खास कुरा त के भने यहाँ बेलायती मात्रै होइन संसारका हरेक देशका सिक्का …

Read More »

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका कारण राप्ती नदिको टापुमा फसेका उनिहरुलाई बिपत व्यवस्थापन तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले सकुशल उद्दार गरेको हो । यस्तो होला भन्ने के थाहा । एक्कासी राप्ती नदीको बहाव बढेपछि हामी नदीको बिच भागमा फस्यौँ, राजपुर गाउँपालिका …

Read More »

नेपालीहरु रियल हिरो हुन् भन्दै डब्लुएचओ प्रमुखले गरे यसरी तारिफ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा।टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालीहरु हिरो भएको उल्लेख गरेका छन् । नेपालको मुस्ताङस्थित लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासले विश्वको ध्यान खिचेको तारिफ गर्दै डब्ल्यूएचओका प्रमुख डा।टेड्रोसले एड्हानोम गेहब्रेयसको पनि सोह्री भिडियोले ध्यान खिचेको छ । कोरोना भ्याक्सिन तार्न स्वास्थ्यकर्मीले गरेको प्रयासको …

Read More »

बस दुर्घटना: २७ को मृत्यु, कैयौँ घाइते

लिमा, ५ असार । दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् । प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ः०० अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब …

Read More »

बाटो माथिबाट खसेको पहिरोले डोजर पुरिँदा दुई बेपत्ता, चालक भाग्न खोजे पनि अँठ्याईहाल्यो पहिरोले

धादिङ । धादिङमा पहिरोले डोजर पुरिँदा दुई बेपत्ता भएका छन् । धादिङको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्काका अनुसार डोजर चालक …

Read More »