Saturday , June 19 2021
Breaking News
Home / प्रमुख समाचार

प्रमुख समाचार

नेपालमा बाढीको खतरा देखेपछि चीनले थाल्यो यस्तो तयारी

चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिरले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी फुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ । दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा पर्ने स्थानमा यसबारे प्रहरीले स्थानीयबासीलाई जानकारी दिएको छ । …

Read More »

उपत्यकामा खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी, सवारीसाधन चल्न दिने बिषयमा पनि यस्तो निर्णय हुँदै

काठमाडौं । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई ७ देखि १० दिनसम्म लम्ब्याउने तयारी भएको छ । । निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठक बस्दैछ । डिसीसीएमसीको बैठकपछि तीन प्रमुख जिल्ला अधिकारीबीच हुने छलफलले निषेधाज्ञाबारे निर्णय गर्नेछ । …

Read More »

एक्कासी यस्तो निर्णय, परिवर्तन भयो निषेधाज्ञाको मोडालिटी, असार १ गतेदेखि खुल्ने (भिडियोसहित)

काठमाडौँ । केही सुविधाहरु खुकुलो बनाएर काठमाडौँ उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्ब्याइने भएको छ । आइतवार बसेको उपत्यकाका तीनै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो । यी हुन् सञ्चालन गर्न सकिने कार्यहरु – औषधी, खाद्यवस्तु …

Read More »

ट्याक्सी चालक कर्णराजको अर्को सफलता, सुरक्षा र सागरलाई हराउदै पुगे लाईभ शो मा ।

दुई साता रोकिएको भ्वाईस अफ नेपालको प्रशारण यो साताबाट सुरु भएको छ । नकआउट राउन्डको पहिलो भागको पहिलो प्रस्तुति थियो टिम तृष्णाको । नकआउटमा कर्णराज गिरी, सागर हमाल र सुरक्षा सेन्चुरीको कडा टक्कर पर्‍यो । तिनै प्रतिस्पर्धीले दमदार प्रस्तुति दिएपनी अन्तत कर्णराज गिरी दुई उत्कृष्ट प्रतिस्पर्धीलाई पन्छाउदै लाईभ शोमा पुग्न …

Read More »

अझै केही दिन उच्च बेगको हावाहुरीसहित भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

पोखरा- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा यास चक्रवातको प्रभाव रहेको जनाएको छ । यास चक्रवात पश्चिमउत्तर/पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अझै केही दिन उच्च बेगको हावाहरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र …

Read More »

उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजायसम्म

काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइने अधिकारीहरूले बताएका छन् । हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेश बमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् । यसका लागि उपत्यकाका तीनवटै …

Read More »

शनिबारसम्म मुलुकभर वर्षाः सतर्क रहन सरकारको आह्वान

यास चक्रावतको असरले मुलुकका अधिकांश भू-भागमा वर्षा भएको छ । मंगलबारदेखि नै भइरहेको वर्षा अब शनिबारसम्म अझ बढ्दै जाने मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । आज दिउँसो …

Read More »

दुई दिन भित्रमा एक हप्तालाई पुग्ने खाद्यान्न किनेर राख्न काठमाडौं उपत्यकाका सिडिओको आ’ग्रह

कोभिड­१९ सङ्क्रमणको जो’खिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थ’प गरिएको छ । थप कडाइका साथ जारी आ’देश यही जेठ १४ गते बिहान १ बजेदेखि लागू हुने छ । काठमाडौँ उपत्यकाका काठ’माडौँँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको आजको बैठकले आगामी …

Read More »

स्विजरल्यान्डद्वारा नेपाललाई ९४ करोड रुपैयाँ बराबरको स्वा’स्थ्य सामग्री सहयोग

काठमाडौँ — स्विजरल्यान्डले नेपाललाई कोभिड–१९ विरुद्ध लड्नका लागि ८० लाख अमेरिकी डलर (करिब ९४ करोड नेपाली रुपैयाँ) बराबरको अत्यावश्यक स्वा’स्थ्य सामग्री सहयोग गरेको छ । स्वीस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वा’स्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई शनिबार हस्तान्तरण गरेकी हुन् । स्विस दूतावासद्वारा जारी विज्ञप्तिअनुसार झन्डै ३० टन स्वा’स्थ्य सामग्री हस्तान्तरण गरिएको हो …

Read More »

निर्वाचन आयोगका पदाधिकारीले भने– चुनाव गर्न समय पर्याप्त

८ जेठ, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनका लागि सरकारले तोकेको समय पर्याप्त रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान छलफलमा सहभागी प्रमुख आयुक्त र आयुक्तहरुले सरकारले तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने जानकारी गराएका हुन् । आयोगका पदाधिकारीलाई शनिबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री ओलीले परामर्श गरेका …

Read More »