Friday , June 18 2021
Breaking News
Home / admin

admin

बाढीले ७ को मित्यु हजारौं विस्थापित यदि दया छ भने रिप लेख्नु होस !

मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृ’त्यु भएको छ। प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृ’त्यु भएको पुष्टि गरेको जानकारी दिए।उनका अनुसार यो भन्दा थप मान’वी’य क्ष’तिको विवरण आएको छैन। मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्ष’ति पुर्याएको छ। हेलम्बुमा …

Read More »

पूर्वमन्त्री महेश बस्नेतले पठाए मेलम्चीमा २० लाखभन्दा बढीको राहत सामग्री

भक्तपुर, ४ असार- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका लागि रु २० लाखभन्दा बढीको राहत सामग्री पठाउनुभएको छ । विपद्मा पीडित बनेका यहाँका बासिन्दालाई सहयोग गर्ने हेतुले सङ्कलित राहत रकम तथा सामग्रीका साथ …

Read More »

केही स्थानमा भारी वर्षाको सम्भावना, भोलि र पर्सी पनि पानी पर्ने सतर्क रहन आग्रह

केही स्थानमा भारी वर्षाको सम्भावना, भोलि र पर्सी पनि पानी पर्ने सतर्क रहन आग्रह काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका …

Read More »

नायिका आँचल शर्मा र उदित श्रेष्ठ ५० परिवारको लागि राहत लिएर सिन्धुपाल्चोकमा, (हेर्नुस् ७ तस्बिर)

काठमाडौं। नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परिवारको लागि राहत लिएर ४ बजे मेलम्चि बजार जाने भएका छन्। डा. उदित श्रेष्ठले सामाजिक संजालमा आफूहरु ५० परिवारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार जाने जानकारी दिए। डा. उदित श्रेष्ठले पिडित दाजुभाइ दिदिबहिनिहरु मोटर बाटो आउनेसम्म राहत …

Read More »

रूपाले जस्तै अ’न्यायमा परेका सबैले आवाज बुलन्द गरि भेदभाव तोड्नु पर्छ। – छबिलाल सुबेदी

काठमाडौं । समाजमा भएका अनेकौं विषयबस्तुलाई अध्ययन गर्दै अन्यायको बिरुद्वमा आफ्नो आवाज विभिन्न माध्यमबाट बुलन्द गर्दै आएका एक सचेत नागरिक छबिलाल सुबेदिले सञ्चारकर्मी रुपा सुनारलाई कोठा खोज्न जाँदा गरिएको अपमानको बारेमा आफ्नो मत व्यक्त गरेका छन् । सामाजिक संजालमा सञ्चारकर्मी सुनारको भिडियो भाईरल भए लगत्तै धेरैको धारण सार्वजनिक भईसकेको परिपेक्षमा …

Read More »

म तेस्रो तलामा थिएँ, दोस्रो तलासम्म डुबिसकेछ

मेलम्ची । बुधबार विहान सबेरै बाढीले मेलम्ची बजार डुबाइसकेको थियो । स्थानीय सानु राईसहित चारजना विभिन्न घरबाट उद्दारका लागि हा’रगुहार गरिरहेका थिए । जसमध्ये दुई मेलम्चीकै रोज होटलको फसेका थिए । एक निजी घरको छतबाट गुहार मागेका राई र होटलको छतबाट हा’रगुहार मागेका अरू तीन जना भारतीय नागरिकलाई नेपाली सेनाको …

Read More »

आफू खान बनाउदै गर्दा श्रीमान बाढी आयो भनेर माछा पोखरीमा कुलो थुन्न जादा बाढीले बगाएपछी छोरालाई अंगालोमा बेर्दै गरिन बिलौना (भिडियो हेर्नुस्)

आफू खान बनाउदै गर्दा श्रीमान बाढी आयो भनेर माछा पोखरीमा कुलो थुन्न जादा बाढीले बगाएपछी छोरालाई अंगालोमा बेर्दै गरिन बिलौना (भिडियो हेर्नुस्) । मेलम्ची बजारमा आएको बाढीमा परेर अहिलेसम्म तीन जनाको मृ-त्यु भएको छ । मंगलबार बेलुकीदेखि सुरु भएको बाढीमा परेर अहिलेसम्म तीन जनाको मृ-त्यु हुँदा १७ जना बेपत्ता भएको …

Read More »

पाथिभरा माताले हामी सबैको रक्षा गरुन, असार ४ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४३ बि.स.२०७८ साल असार ४ गते शुक्रबार इश्वी सन २०२१ जुन १८ तारीख जेठ शुक्लपक्ष अष्टमी तिथी उत्तरफागुनी नक्षत्र व्यतीपात योग वव करण चन्द्रमां कन्या राशिमा आनन्दादि योगमा शुभ योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु अष्टमीव्रत, गोरखकालीपूजा, वायुअष्टमी (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, …

Read More »

नेपालमा आज कति संक्रमित थपिए कति निको भए ? मन्त्रालयले दियो यस्तो अपडेट

छिल्लो २४ घण्टामा २६०७ जनामा को’रोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार १४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गु’माएका छन् । मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो । …

Read More »

नायिका आँचल शर्मा र उदित श्रेष्ठ, ५० परिवारका लागि राहत लिएर आज सिन्धुपाल्चोक जाँदै

नायिका आँचल शर्मा र श्रीमान डा. उदित श्रेष्ठले ५० परि’वारको लागि राहत लिएर ४ बजे मेलम्चि बजार जाने भ’एका छन्। डा. उदित श्रेष्ठले सामाजिक संजा’लमा आफूहरु ५० परिवारको लागि राहत लिएर करिब ४ बजे मेलम्चि बजार जाने जान’कारी दिए। डा. उदित श्रेष्ठले पिडित दाजुभाइ दिदिबहिनिहरु मोटर बाटो आउनेसम्म राहत लिन …

Read More »