Monday , June 14 2021
Breaking News
Home / जीवनशैली / छोरी एरिकाको हात छैन भन्दै फेरी भक्कानिए ऋषी धमला, लकडाउन खुलेपछि छोरीको हात हाल्न विदेश जाने तयारीमा छन् धमला दम्पत्ति, आखिर के भएको हो धमलाकी पुत्रि एरिकालाई ? भक्कानिएको भिडियो भाइरल

छोरी एरिकाको हात छैन भन्दै फेरी भक्कानिए ऋषी धमला, लकडाउन खुलेपछि छोरीको हात हाल्न विदेश जाने तयारीमा छन् धमला दम्पत्ति, आखिर के भएको हो धमलाकी पुत्रि एरिकालाई ? भक्कानिएको भिडियो भाइरल

बेला बेलामा चर्चा र बिबाद दुबैमा जोडिने पत्रकार हुन् ऋषि धमला उनि कहिले श्रीमती संग जोडिएर बिबाद र चर्चामा आउछन त कहिले नेताहरु संग जोडिएर उनि चर्चामा आउने गर्छन।उनले प्रश्न सोध्ने शैलीलाई दर्शकले आफ्नै शैलीको रुपमा लिन्छन कतिपयले भने कतिपय जनताले उनको शैलीको बिरोध पनि गर्छन।

प्रेम दिवसको दिनमा पनि आफ्नो श्रीमतीलाई समय न दिए पछि एलिजा रिसाउन पुगिन।नायिका एलिजा गौतम धमला संग आज भन्दा ठिक ७ बर्ष अगाडी बैबाहिक बन्धनमा बाधिएका थिए।आज सफल जोडीको रुपमा देखिने यी दुई ब्यक्ति सामाजिक काम गर्न पनि तल्लिन भएको देखिन्छ।हेरौ बाँकी कुराकानीमा :

सुत्केरी बन्ने दिन नजिकिएका बेला यत्रो भब्य घर वरीपरी र छतमा फलफुल र तरकारीको बगान नै बनाएकी छिन् सुन्दरी नायिका प्रियंका र आयुष्मानले, नयाँ बच्चालाई यो भब्य घरमा नै भित्र्याएउने तयारी गरिरँदा घर शानदार तरिकाले सजाइएको छ, घरमा तिहारको जस्तै भब्य माहोल देखिएकोछ, हेर्नुहोस् भिडियो

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भ हुने बित्तिकै इजलास गठनकै विषयमा विवाद शुरु भएको छ । रिट निवेदन पक्षका कानून व्यवसायीले इजलास गठनको विषयमा विवाद शुरु गरेपछि विषयवस्तुमा केन्द्रित भएर सुनुवाइ शुरु हुन सकेको छैन । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलासमा आइतबार सुनुवाइ प्रारम्भममै इजलासको गठनको विवाद शुरु भएको हो ।

इजलास गठनकोे विवादमा न्यायाधीश केसीले अघिल्लो पटकको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा पनि सहभागी भएको र श्रेष्ठले नेकपा नाम विवादमा फैसला गरेको उल्लेख गर्दै उहाँहरु इजलासमा बस्न नमिल्ने रिट निवेदकका कानून व्यवसायीको तर्क छ । सुुनुवाइ प्रारम्भ हुने बित्तिकै नेकपाको फैसला हेर्नुभएका न्यायाधीश केसीले इजलासमा बस्न नमिल्ने अधिवक्ता गोविन्द (बन्दी) शर्माले प्रश्न उठाउनुभएको थियो । यो अभ्यास विश्वको इतिहासमै देखिएको छैन ।

संविधानविद् डा विपिन अधिकारीले झगडिया वा वकिलले न्यायाधीश छान्ने अभ्यास विश्वमै नदेखेको बताउनुभयो । “झगडिया वा वकिले न्यायाधीश छान्ने भन्ने हुँदैन, कतिपय न्यायाधीशमा समस्या हुन सक्छ”, उहाँले भन्नुभयो, “झगडिया वा वकिललाई न्याय नमिल्ला भन्ने लाग्न पनि सक्ला तर न्यायाधीश छनोट गरेर छनोट गरेको न्यायाधीशको अगाडि म बहस गर्छु वा मुद्दा सुनुवाइ त्यताबाट गराउँछु भन्ने व्यवस्था हुँदैन, यस्तो अभ्यास अन्तर्राष्ट्रियस्तरमा पनि कहीँ छैन ।”

 

About admin

Check Also

जस्तोसुकै कालो खुट्टालाई पनि यसरी बनाउनुहोस् केही मिनेटमै गोरो र चमकदार

काठमाडौँ । मौसम परिवर्तनपछि सबैभन्दा धेरै असर छालामा पर्ने गर्दछ। आज हामी तपाईलाई खुट्टालाई गोरो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *