Monday , June 14 2021
Breaking News
Home / मनोरंजन / यति रमाईलो छ- शिशिर भण्डारीको परिवार । शिशिर आफैले भाडा माझ्दै श्रीमतीलाई सघाउँछन्, श्रीमती यस्तो भन्छिन् (भिडियो हेर्नुस)

यति रमाईलो छ- शिशिर भण्डारीको परिवार । शिशिर आफैले भाडा माझ्दै श्रीमतीलाई सघाउँछन्, श्रीमती यस्तो भन्छिन् (भिडियो हेर्नुस)

लकडाउनको समयमा बिभिन्न सामाजिक काम गर्दै आफ्नो परिवारलाई पनि समय दिदै बिभिन्न भ्लगहरु बनाएर दर्शकहरुलाई मनोरन्जन दिने कामा शिशिर भण्डारी लागिरहेकै छन् । उनको एक युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट सामाजिक कामका बिभिन्न गतिबिधिहरु आउँछन् । जहाँ उनले भर्खरै उक आश्रमका निमित्त सहयोग गरेको भिडियो हालेका छन् भने अर्को युटुब च्यानल शिशिर भण्डारी इन्टरटेनमेन्टबाट बिभिन्न पारिवारिक भ्लगहरु आउने गर्दछन् । नयाँ युटुब च्यानलमा उनले आज अर्को रमाइृलो भिडियो ल्याएका छन् ।

शिशिर किचेनमा छिरेर श्रीमतीसँगै भाडा माझिरहेको भिडियो बाहिरिदा, यो जोडीलाई सबैले रुचाएका छन् । छोटो ससमयमै शिशिर र उनकी श्रमिती अप्सराको भ्लगलाई लाखौंले हेर्न थालेका छन् । शिशिरले यस भ्लगमा आफ्नो घरमा रहेको कराई माझ्दै पुरुष भएर महिलालाई सधैं सपोर्ट र साथ दिनुपर्छ भन्ने सन्देश दिएका छन् । रमाईलो गर्दै शिशिरले दोहोरी गाउँदै बनाएको यो भिडियो चर्चामा छ, भिडियो हेर्नुस

About admin

Check Also

मेलिना र सुदितालाई हराउदै किरण पुगे लाईभ शोमा, कोच प्रमोदको निर्णयमा दर्शकको असन्तुष्टी ।

दुई साता रोकिएर अघिल्लो साताबाट प्रशारण सुरु भएको भ्वाईस अफ नेपालको नकआउट राउन्ड चलिरहेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *