Saturday , June 19 2021
Breaking News
Home / समाचार / निषेधाज्ञामा गुडिरहेको दुई जना सवार स्कुटर शंका लागेर जाच गर्दा… प्रहरी नै चकित परे

निषेधाज्ञामा गुडिरहेको दुई जना सवार स्कुटर शंका लागेर जाच गर्दा… प्रहरी नै चकित परे

कैलाली- कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट ला गुऔ षध ब्रा उ न सु ग र सहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ दुधुवाफाटास्थित सडकखण्डमा से७प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम ला गुऔ षध सहित प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

उनीहरुवि रु द्ध ला गुऔ षध ब्रा उन सु गर शीर्षकमा मु द्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ । बजेटले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको छ : महासङ्घ:- नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७८/७९ ले निजी क्षेत्रको मागलाई सम्बोधन गरेको बताएको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले सोमबार एक विज्ञप्ति जारी गरी बजेटले निजी क्षेत्रको मागलाई धेरै हदसम्म समेट्ने प्रयास गरेको भन्दै बजेट समग्रमा सकारात्मक भएको बताउनुभयो । “बजेट समग्रमा राम्रो आए पनि यसको कार्यान्वयन पक्ष भने निकै चु नौ तीपूर्ण छ, बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्छ”, अध्यक्ष कटुवालले भन्नुभयो । सांकेतिक तस्बिर

About admin

Check Also

यिनै हुन् दुई एसपी जसले राप्ती नदीको टापुमा फसेका चारजनाको सकुशल उद्दार गरे

दाङ देउखुरीको राप्ती नदिमा फसेका चारजनालाई सकुशल उद्दार गरिएको छ । चारदिन देखिको अविरल वर्षातका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *